राजनीतिसबै
विकासशील देशहरूमा लोकतान्त्रिक चुनाव र अस्थिरता

प्रजातन्त्र विकासोन्मुख वा विकसित देशका लागि राम्रो होइन, बौद्धिक मानिस भएका देशका लागि राम्रो हुन्छ । हाम्रा नेताको भनाइले यहाँका शिक्षित जनता पनि भ्रममा परेका छन् । लोकतन्त्रको आडमा धर्ना, प्रदर्शन, हड्तालजस्ता अलोकतान्त्रिक गतिविधि भइरहेकाले प्रजा ...

प्रदेशसभा सचिवलाई शपथ

कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले आज पद तथा गोपनीयताको शपथ लिएको छ। प्रदेशसभाको सचिवालय हलमा आज आयोजित समारोहमा कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले नेपालको संविधानको धारा १९५ को उपधारा १ बमोजिम सचिव पराजुलीलाई शपथ गराएको हो। प् ...

कोशी प्रदेशः सङ्कल्प प्रस्ताव बहुमतले पारित

कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ। सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेका छन् ।  सो सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको हो। प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) समेतको नियम ७० को उपनियम (१) ...

अपराधसबै
महिलामाथि अभद्र व्यवहारको आरोपमा युवा पक्राउ

धरान । महिलालाई अभद्र व्यवहार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार सभापोखरी गाउँपालिका–२ हुत्तिखिमका २३ वर्षीय जीवन भनिने युवराज कार्कीलाई पक्राउ गरेको हो । प्रहरी चौकी बाह्रबिसे सङ्खुवासभाबाट खटिएको प्रह ...

पर्यटनसबै
सगमारमाथा आधार शिविरमा पर्यटकसँग अन्तरक्रिया

 सोलुखुम्बु/ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर(बेस क्याम्प) पुगेर पर्यटकसँग अन्तरक्रिया गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा खटिएको ...

बेलकामा खुल्यो 'फ्रेसल्याण्ड रिसोर्ट'

उदयपुरको बेलका-८ स्थित सोमबारे मेखबारीमा 'फ्रेसल्याण्ड रिसोर्ट' खुलेको छ । नयाँ वर्षको अवसर पारेर शनिबार रिसोर्टको 'प्रि-ओपनिङ' गरिएको हो । युवा व्यवसायी राज वान्तवा र सुशान्त किरातीको संयुक्त लग ...

अर्थसबै
आफूखुसी शुल्क थोपर्दै धरान नगर प्रमुख

विजयपुर । धरान उपमहानगरपालिका प्रमुखसमेत रहेका धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष हर्कराज राईले आफ्नो एकल निर्णयबाट खानेपानी उपभोक्तालाई अतिरिक्त शुल्क थोपरेका छन् ।अभियन्ता हुँदा खानेपानीको महसुलमा छुट दिनुपर्नेजस्ता सस्तो लोकप्रियता कमाएका उन ...

विद्युत् खपत बढाउने सन्देशसहित ‘हिमालयन हाइड्रो एक्स्पो’ सुरु

विद्युतीय सवारी (इभी) यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु भएको छ। विद्युत् खपत बढाउने सन्देशसहित स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आयोजनामा हिमालयन हाइड्रो एक्स्पो सुरु भएको हो।  ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबह ...

सहकारी लुटपाट प्रकरण: झापा र मोरङका २४ सहकारी लुट्ने एकै समूह

विराटनगर । झापा र मोरङमा शृङ्खलाबद्धरूपमा सहकारी लुटपाट गर्ने समूह एउटै रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । झापा र मोरङका २४ वटा सहकारी लुट्ने एउटै समूह रहेको प्रहरीले जनाएको छ ।प्रहरीले गत शुक्रबार सुनसरीको इटहरीबाट छ जना पक्राउ परेपछि सहकारी लुट ...

स्वास्थ्यसबै
पथरीको शरणार्थी शिविरमा स्वास्थ्य चौकी उद्घाटन

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले  पथरी  नगरपालिका वडा नम्बर १०  शनिश्चरेमा रहेको शरणार्थी शिविरमा शनिबार स्वास्थ चौकी उद्घाटन गरेको छ।उक्त स्वास्थ्य चौकीको उद्घाटनमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले&nbs ...

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले आज र भोलि पाँच वर्ष मुनिका बालबालिकाका लागि राष्ट्रिय भिटामिन (ए) कार्यक्रम सञ्चालन गरिरहेको छ। दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा भ ...

शिक्षासबै
शिक्षामा रूपान्तरणका लागि साताव्यापी अभियान

शिक्षा अधिकार तथा सार्वजनिक शिक्षा रूपान्तरणका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई)ले नेपालको सार्वजनिक शिक्षा सुधार गर्न अभियान सञ्चालन गर्ने भएको छ।एनसिईले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी शिक्षाका लागि कार्य सप्ताहको आयोजना गर्न लागेको जानकारी गरा ...

खेलकुदसबै
चौथो मिल्स गोल्डकपः गोलबजारलाई हराउँदै प्रहरी सेमिफाइनलमा

विराटनगर । टाइब्रेकरबाट जित निकाल्दै कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।विराटनगरको जुटमिलको खेलमैदानमा सोमबार सम्पन्न भएको अन्तिम क्वार्टरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन ग ...

चौथो मिल्स गोल्डकपः धरानलाई हराउँदै विराटनगर सेमिफाइनलमा

विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा पेमा युवा क्लब विराटनगर सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा शनिबार भएको खेलमा फियर फुटबल क्लब धरान सुनसरीलाई २–० गोलले हराउ ...

समाजसबै
आफूखुसी शुल्क थोपर्दै धरान नगर प्रमुख

विजयपुर । धरान उपमहानगरपालिका प्रमुखसमेत रहेका धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष हर्कराज राईले आफ्नो एकल निर्णयबाट खानेपानी उपभोक्तालाई अतिरिक्त शुल्क थोपरेका छन् ।अभियन्ता हुँदा खानेपानीको महसुलमा छुट दिनुपर्नेजस्ता सस्तो लोकप्रियता कमाएका उन ...

जनप्रतिनिधिको हुकुमी शासन: सहमतिविपरीत व्यक्तिको जग्गामा जबर्जस्ती बाटो

धरान । मधेश प्रदेशको बारा जिल्लास्थित कोल्हवी नगरपालिका–१० बेल्ह्वाका केही किसानको व्यक्तिगत जग्गामा सहमतिविनै कृषि सडक खोलिएको छ । स्थानीय रामप्रित चौधरीसहित केही व्यक्तिको निजी जग्गामा गत चैत २६ गते रातारात कृषि सडक खोलिएपछि विवाद भएको हो । ‘चैत २६ ...

महिलामाथि अभद्र व्यवहारको आरोपमा युवा पक्राउ

धरान । महिलालाई अभद्र व्यवहार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार सभापोखरी गाउँपालिका–२ हुत्तिखिमका २३ वर्षीय जीवन भनिने युवराज कार्कीलाई पक्राउ गरेको हो । प्रहरी चौकी बाह्रबिसे सङ्खुवासभाबाट खटिएको प्रह ...

स्थानीयसबै
जनप्रतिनिधिको हुकुमी शासन: सहमतिविपरीत व्यक्तिको जग्गामा जबर्जस्ती बाटो

धरान । मधेश प्रदेशको बारा जिल्लास्थित कोल्हवी नगरपालिका–१० बेल्ह्वाका केही किसानको व्यक्तिगत जग्गामा सहमतिविनै कृषि सडक खोलिएको छ । स्थानीय रामप्रित चौधरीसहित केही व्यक्तिको निजी जग्गामा गत चैत २६ गते रातारात कृषि सडक खोलिएपछि विवाद भएको हो । ‘चैत २६ ...

विद्युतीय सौर्य तारबार जडानको जिम्मा अब पालिकालाई

भद्रपुर । झापामा मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले २७ वटा सामुदायिक वन उपभोक्ता समूहलाई सोलार अफसेट फेन्सको फारम हस्तान्तरण गरिएको छ ।डिभिजन वन कार्यालय झापाले भद्रपुर, कचनकवल, हल्दीबारी ...

राष्ट्रियसबै
दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन शिक्षा मन्त्रालयको अनुरोध

 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न सहजताका लागि निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ।  राजनीतिक दलका केन्द्रीय, प्रदेश र जिल्ला तहका सबै कार्यकारिणी समित ...

सांसद गुरुङको निलम्बन फुकुवा

सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङको निलम्बनसम्बन्धी निर्णय फुकुवा गरेको छ। सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयका अनुसार निलम्बनसम्बन्धी सर्वोच्च अदालतको उत्प्रेषणको ...

अन्तर्राष्ट्रिय / प्रवाससबै
कुवेतमा अन्तर्राष्ट्रिय युवा फोटोग्राफी प्रदर्शनी सुरु

कुवेतको हवाली गभर्नरेटमा सोमबारदेखि अन्तर्राष्ट्रिय युवा फोटोग्राफी प्रदर्शनी सुरु भएको छ।कुवेत चाइना कल्चरल सेन्टर र कुवेत सोसाइटी फर फोटोग्राफी आर्ट्सले ७० वटा फोटोग्राफिक कार्यहरू प्रदर्शन गर्ने (संयुक्त भिजन साझा भविष्य)ले सहआयोजना गरेको छ।कुवेत ...

उत्तरपूर्वी भारतका केही मतदाता मतदानमा फर्किए

गत साता हिंसाका कारण मतदानमा अवरोध पुगेपछि उत्तरपूर्वी भारतीय राज्यमा केही मतदान स्थलमा मतदाताहरू सोमबार कडा सुरक्षाका बीच मतदानमा फर्केका छन्। शुक्रबार राष्ट्रिय निर्वाचनमा मतदानको पहिलो दिन हति ...

बिचारसबै
विकासशील देशहरूमा लोकतान्त्रिक चुनाव र अस्थिरता

प्रजातन्त्र विकासोन्मुख वा विकसित देशका लागि राम्रो होइन, बौद्धिक मानिस भएका देशका लागि राम्रो हुन्छ । हाम्रा नेताको भनाइले यहाँका शिक्षित जनता पनि भ्रममा परेका छन् । लोकतन्त्रको आडमा धर्ना, प्रदर्शन, हड्तालजस्ता अलोकतान्त्रिक गतिविधि भइरहेकाले प्रजा ...

७५ वर्षे नेकपाको समीक्षा

विषय प्रवेशःनेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्ष पुगेको छ । यो वि.सं. २००६ साल वैशाख १० गते स्थापना भएको हो । कमरेड पुष्पलाल श्रेष्ठ संस्थापक महासचिव थिए भने सदस्यहरूमा निरञ्जन गोविन्द वैद्य, ...

मनोरञ्जनसबै
डा.आयुष्नोभा मिस्टर एन्ड मिस नेसनल भिड्दै

धरान । साइक्याट्रिक डाक्टर आयुष्नोभा ढुङ्गाना मिस्टर एन्ड मिस नेसनलमा प्रतिस्पर्धा गरिरहेकी छन् । अन्तर्राष्ट्रियस्तरमा देशलाई चिनाउने उद्देश्यले प्रतिस्पर्धा गरिरहेको उनले बताइन् । उनी मोडलसमेत हुन् । मोडलिङ र आफ्नो पेसालाई एकसाथ अगाडि बढाइरहेकी उनल ...

वरिष्ठ गायक दीप श्रेष्ठ हङकङमा सम्मानित

बरिष्ठ गायक दीप श्रेष्ठ हङकङमा सम्मानित भएका छन् ।शुक्रबार हङकङकाे जाेर्डन स्थित याक एन्ड यति रेष्टुरेन्टमा आयाेजीत नयाँ वर्ष २०८१ काे शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा उनी सम्मानित भएका हुन् ...

संस्कृतिसबै
खुल 'खुवालुङ' !

गत वर्ष ताप्लेजुङको हेवाखोलामा आएको बाढीका कारण तमोर नदीको गेग्र्यान टाङ्केरास्थित सङ्खामामा थुपारेपछि पानीको सतह बढ्दा खुवालुङ जलमग्न बनेको छ । खुवालुङ दर्शनको महत्वपूर्ण समयमा समेत खुवालुङ पानीभित्रै रहँदा दर्शनार्थीले दर्शन गर्न नपाएको गुनासो ...

नेपाल र भारतबीच अध्यात्मिक सम्झौता हुनुपर्ने धीरेन्द्र शास्त्रीको अभिव्यक्ति

नेपाल र भारतबीच कागजी रुपमै अध्यात्मिक सम्झौता हुनुपर्ने बागेश्वर धाम सरकारका नामले परिचित धीरेन्द्रकृष्ण शास्त्रीले अभिव्यक्ति दिएका छन् । उनले नेपाल सरकारले आफ्नो वक्तव्यलाई अनुगमन गरिरहेको हुन ...

प्रविधिसबै
विषादीरहित उत्पादनका निम्ति सूर्योदयका किसानलाई अनुदान

सूर्योदय नगरपालिका–१ सीमधापका दिलकुमार लिम्बूले नगरपालिकाबाट अनुदानमा ‘टनेल’ पाएपछि विषादीरहित मल (रासायनिक पदार्थ प्रयोग नभएको) हालेर व्यावसायिक गोलभेँडाखेती गर्ने सोचमा छन् । ‘अब अलि धेरै गोलभेँडाको दल राखेर खेतीलाई व्यावसायिक बनाउने विचारमा छ ...

लिंक्डइनले आफ्नो सेवामा गेमिङ थप्ने

लाखौं व्यक्तिले पछिल्लो समय रोजगारीका अवसरहरु खोज्नका लागि सामाजिक सञ्जाल लिंक्डइनको प्रयोग गर्न थालेका छन् । माइक्रोसफ्टको स्वामित्वमा रहेको उक्त सामाजिक सञ्जालमा केही रमाइला सुविधा (फिचर)हरु थप ...

साहित्यसबै
पुस्तक लोकार्पणसँगै किताबी चर्चा

धरान । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहले बुधबार पुस्तक लोकार्पणसहित पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ । समूहले प्रकाशित गर्दै आएको ‘परदेशी बिम्ब’ को लोकार्पण गरिएको छ । पुस्तकको भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपाने, नेपाल संस्कृत विश्व ...

विप्लव प्रतीकको शाडेनफ्रोएडामाथि संवाद

धरान । कवि विप्लव प्रतीकको नयाँ हाइकु सङ्ग्रह ‘शाडेनफ्रोएडा’ माथि धरानमा संवाद गरिएको छ । धरान मोडल कलेजको आयोजनामा आइतबार हाइकु संवाद गरिएको हो । कवि प्रतीकले हाइकु लेख्नु चाहिँ प्रयोग भएको बताए । उन ...

विशेषसबै
बागेश्वर धाम सरकारले भने, नेपाल प्राचीन हिन्दू परम्पराको जननी, श्रीराम मन्दिरको शिलान्यास

भारतीय सन्त धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वर धाम सरकार) ले वराहक्षेत्र चतराधामस्थित श्रीरामतारक ब्रह्मपीठमा श्रीराम मन्दिरको शिलान्यास गरेका छन् ।धार्मिक पर्यटकीय स्थलका रुपमा चतराधामलाई विकास गर्ने जगदगुरु महायोगी सिद्धबाबाको सत्सङ्कल्पमा वराहक्षेत ...

घण्टाघर मजदुर प्रकरणः सात महिना बितिसक्दा पनि पाएनन् क्षतिपूर्ति

धरान । धरानको घण्टाघरबाट हटाइएका मजदुरहरूले सात महिना बितिसक्दा पनि सहमतिअनुसार क्षतिपूर्ति पाएका छैनन् । क्षतिपूर्ति दिलाउने विषयमा अन्य निकायले पनि पहल गरेका छैनन् । २०६२ सालमा नियुक्त भएका कर्मचारी ...

अन्तरवार्तासबै
‘विकास समितिहरू प्रदेश सरकार मातहत आउँदैछन्’

सुनसरी, उदयपुर र धनकुटाका धार्मिक तीर्थको उन्नयन र नियमन गर्न गठित समितिको आदेशअनुसार निर्माण भएको बृहत्तर वराहक्षेत्र विकास समितिको अध्यक्ष र सदस्य–सचिवको ४ वर्षे कार्यकाल आगामी वैशाख २० गते सकिँदैछ । न्यून बजेट र पर्याप्त ऐन कानून निर्माण गर्न राज् ...

श्रीहनुमद् महायज्ञले लाखौंमा दिव्यज्ञान प्रज्ज्वलित गर्छ: जगदगुरु महायोगी सिद्धबाबा

चतराधामलाई धार्मिक पर्यटकीय उद्योगका रुपमा विकास गर्न बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको अवसरमा ५ दिवसीय सङ्कटमोचन श्रीहनुमद् महायज्ञ आगामी वैशाख ५ गतेदेखि आयोजना हुँदैछ । सोअवसरमा दसौं लाख ...

भिडीयोसबै
शिक्षण सिकाइको गुणात्मक अभिवृद्धिमा सियोन स्कुल: खड्गबहादुर थापा मगर, प्राचार्य

धरानको बदलिँदो समाज, परिवर्तन र आधुनिकतालाई मध्यनजर गर्दै धरानस्थित सियोन स्कुलले सिक्ने, सिकाउने र जीवनोपयोगी शिक्षा पद्धतिलाई आत्मसात् गरिरहेको छ । चालु शैक्षिक सत्रमा सियोन स्कुलका शिक्षण सिकाइका र प्रगति अनि विद्यालयले किताबी ज्ञानबाहेक व्यवहारिक ...

चतरास्थित हनुमान मन्दिरमासमेत श्रीरामको नुतन विग्रहको अभिषेक, भक्तजनद्वारा अनुष्ठान, महाआरती र स्तुति

भारत अयोध्यामा श्री भगवान रामको बालस्वरुप नुतन विग्रहको मन्दिर प्राणप्रतिष्ठाको अवसरमा जगदगुरु रामानन्दाचार्य सेवा पीठ चतराधामलेसमेत भगवान रामललाको श्री विग्रहको ऐतिहासिक अभिषेक अनुष्ठान, महाआरती र स् ...

सम्पादकीयसबै
वडाध्यक्षको बदनियत

२०५९ सालभन्दा अगाडि नै बाटो कायम भएको जग्गा वडाध्यक्ष रुपेश आचार्यले व्यक्तिको नाममा नामसारी गर्न सिफारिस गरिएपछि आमचासोको विषय बनेको छ । अध्यक्षले किन र कति कारणले सिफारिस गरे भन्ने विषय रहस्यमै छ । कतिपयले उनका आफन्त भएकाले पनि नामसारी गर्न सिफारिस ...

लोकतन्त्र र नव सामन्तवाद

देशमा लोकतन्त्र आएको १८ वर्ष पुगेको छ । यो १८ वर्षको अवधिमा देशको प्रगति जुन रुपमा हुनुपर्ने हो, त्योअनुरुप नभएको भनी आलोचना हुँदै आएको छ । तर, प्रगति नै नभएको चाहिँ होइन । विगतभन्दा बाटोघाटो, यातायात ...

राशिफलसबै
आजको राशिफल: २०८१ वैशाख १३ गते बिहीबार

श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल वैशाख १३ गते बिहीबार, २५ अप्रिल २०२४, कालयुक्त संवत्सर । वैशाख कृष्ण पक्षको प्रतिपदा तिथि ०७ः०४ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र विशाखा भोलि ०२ः३९ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमा राशि तुला, ...

आजको राशिफल: २०८१ वैशाख १२ गते बुधबार

श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल वैशाख १२ गते बुधबार, २४ अप्रिल २०२४, कालयुक्त संवत्सर । चैत्र शुक्लपक्षको पूर्णिमा  तिथि ०५ः३७ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र स्वाती भोलि ...

फाेटाे फिचरसबै
धरानको तिनकुने जङ्गलमा भीषण आगलागी (फोटो फिचर)

 धरान उपमहानगरपालिका वडा नम्बर – ८ स्थित तिनकुने जङ्गलमा भीषण आगलागी भएको छ ।जङ्गलको छेउका बस्तीहरुमा असर हुने सम्भावना भएकोले आगो नियन्त्रण गर्न धरान उपमाहानगरपालिका ३ वटा दमकल खटाएको छ। ...

सुनसरीको दुहबीमा स्थानीयको सत्याग्रह

सर्वोच्च अदालतको आदेश अवज्ञा गर्दै ६ लेन सडक बिस्तार आयोजना कार्यालयले बिनामुआब्जा संरचना हटाउन खोजेको भन्दै सुनसरीको दुहबीका स्थानीयले शुक्रबार सुरु गरेको सत्याग्रहमा सहभागी स्थानीयवासी । तस्विर: अजि ...

ब्लग/रिभ्युसबै
एमालेको सङ्कल्प यात्रा र मध्य पहाडको अपेक्षा

मध्य पहाडमा रित्तिंदै गएका बस्ती रुँघेर बसेकाहरुलाई एउटै चिन्ता छ, हामीले पनि गाउँ छोड्नु पर्ने हो कि भन्ने । गाउँमा खेती हुन छाडेपछि घुर्यानमै झाडी बढेको छ । बारी बाँझिएका छन् । अघिल्लो दशकसम्म घन्चमन्च हुने सडकहरु समेत अचेल निस्ताएका छन् । पहाडका स ...

असमयमै अस्ताए हिमायतीका ‘दीपक’

यो तस्बिरमा बायाँपट्टि चेक सर्टमा देखिएको दुब्लो–पातलो केटो अब हामी बीच रहेनन् ! फेसबुकका भित्तामा उनी यस संसारमा नरहेको खबर देखेर मन बेचैन भइरह्यो । केही लेख्न नै आएन, लेख्न खोजे पनि मन नै भएन । बरू ...

निर्वाचन खबरसबै
उपनिर्वाचनः इलाम-२ मा मतदाता फकाउँदै उम्मेदवार

 इलाम-२ मा आगामी वैशाख १५ गते प्रतिनिधिसभा सदस्यका हुन लागेको उपनिर्वाचनमा उम्मेदवारहरुले सक्रियता बढाएका छन् । उम्मेदवारहरु विभिन्न मुद्धा लिएर मतदाताका घरघरसम्म पुगेका छन् । उपनिर्वाचन नजिकिएसँगै उम्मेदवार प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।&n ...

उपनिर्वाचनः इलाम–२ मा मुख्य निर्वाचन अधिकृत तोकियो

प्रतिनिधिसभा सदस्य चयन गर्न आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र–२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले  जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मङ्गलबार मुख्य निर ...

भिडियो समाचार