राजनीतिसबै
पहाडी क्षेत्रको विकासमा सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पहाडी क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । कोशी प्रदेश मुख्यमन्त्री सम्पर्क कार्यालय धनकुटामा मन्त्रिपरिषद् बैठकका लागि धनकुटा आएका मुख्यमन्त्री कार्कीले विकास कार्य जनतासँग जोडिनुपर्न ...

धरान उपमहानगरपालिकाले उठाउन सकेन लाखौ‌ राजस्व

विजयपुर । धरान उपमहानगरपालिकाले मूल्य अभिवृद्धि र बहाल कर गरी लाखौं रुपैयाँ उठाउन सकेको छैन ।महालेखा परीक्षकको प्रतिवेदनले उपमहानगरपालिकाले दुई कम्पनीले लाखौं मूल्य अभिवृद्धि कर नबुझाएको उल्लेख गरेको छ । पाथीभरा कन्स्ट्रक्सन इटहरी र पाथीभरा निर्माण स ...

आज लिङ्गदेन र तामाङ्ग इटहरी आउने

धरान । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्गदेन र नेता तथा केन्द्रीय उपाध्यक्ष द्वय बुद्दिमान तामाङ्ग र रविन्द्र मिश्रले आज शुक्रबार १० बजे रिजाल भिजन पार्टी प्यालेस इटहरीमा हुने भेलालाई सम्बोधन गर्ने भएका छन् । संघीयता खार ...

अपराधसबै
विराटनगर भन्सारका प्रमुखमाथि भ्रष्टाचार मुद्दा

 विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटासहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । काठमाडौँस्थित विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जा ...

पर्यटनसबै
बेलकाको पर्यटनको ‘कायाकल्प’ – बेलका बिच रिसोर्टले सुरु गर्यो– जङ्गल सफारी

सुनसरीको वराहक्षेत्र–१ स्थित चतराघाट र उदयपुरको बेलका–८ स्थित कोठु जोड्ने पक्की पुल कोसी नदीमा निर्माण भएपछि पर्यटनका प्रशस्तै आधार निर्माण हुँदै गएका छन् । दुवै नगरपालिका जोड्ने पक्की पुल निर्माण हुनुअघि बेलका नगरपालिकातर्फ पर्यटनको कुनै गुन्जा ...

विदेशबाट पर्यटकसँगै लगानी भित्र्याउन आग्रह

धरान । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पर्यटकसँगै विदेशबाट बढीभन्दा बढी लगानी भित्र्याउने कार्यमा भूमिका खेल्न पर्यटक प्रवद्र्धकसँग आग्रह गरेका छन् । नवनियुक्त पर्यटन प्रवद ...

अर्थसबै
आमाबाट सिकेको व्यापारले व्यवसाय बनिन् गीता

भोजपुरको विकट गाउँमा आमाले चलाएको होटल व्यवसायबाट प्रेरित गीता राई (शेर्पा) धरानमा उम्दा व्यवसायी बनेकी छन्। बुबा मचिन्द्र र आमा जितकुमारी राईले चलाएको गाउँले होटल नै उनका लागि व्यवसायको ‘कखरा’ बन्यो । त्यही कखरा आज आएर पाठशालामा परिणत भएको छ।२०५३ सा ...

इटहरीमा अवैध मेनपावरको रजगज

इटहरी । व्यापारको ‘हब’ मानिएको सुनसरीको इटहरीमा अवैध मेनपावर कम्पनीको रजगज चलेको छ । नियमनकारी निकाय सुस्ताउँदा त्यसको फाइदा दर्ता नभई सञ्चालनमा आएका मेनपावर कम्पनीहरूले लिइरहेका छन् ।  आर्थिक वर्ष २०७७/०७८ मा इटहरीभित्र ७३ वटा मेनपावरका शाखाहरू ...

अदुवा खेतीले बढायो इलामका किसानको आम्दानी

पछिल्लो समय इलाममा अदुवाखेती विस्तार हुँदै गएको छ। अदुवाखेतीले यहाँका किसानको जीवनस्तरमा परिवर्तन ल्याउन थालेपछि खेती विस्तार भएको हो। किसानले व्यावसायिकरुपमा अदुवाखेती गरी मनग्य आम्दानी गर्न सफल भएका छन्। परम्परागत शैलीको अदुवाखेतीबाट आधुनिकीकर ...

स्वास्थ्यसबै
क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने सहमती

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युटबीच बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने सहमति भएको छ । आज मन्त्रालयमा आयोजित एक कार्यक्रम ...

नेत्रज्योति सङ्घद्वारा एक वर्षमा ३३ लाखभन्दा बढीको आँखाको उपचार

 नेपाल नेत्रज्योति सङ्घले एक वर्षमा आफ्नो मातहतका अस्पताल, उपचार केन्द्र र  जिल्ला शाखामार्फत् ३३ लाखभन्दा बढीको आँखा जाँच तथा उपचार गरेको जनाएको छ। सङ्घले ४६औँ नेत्रज्योति दिवसका अवसरम ...

शिक्षासबै
शहरमा सिनेमा बुझाउँदै अस्कर

झापा । नेपाली चलचित्र उद्योगमा योगदान गर्ने उद्देश्यले काठमाडौं सुकेधारामा रहेको अस्कर अन्तर्राष्ट्रिय कलेजले 'सिनेमा साक्षरता' अभियान सुरु गरेको छ । बुधबार झापाको बिर्तामोडबाट अभियानको सुरुवात भएको हो । चलचित्रबारे बुझ्नका लागि इच्छुकले अभियानमा सहभ ...

खेलकुदसबै
आयरल्याण्डं ‘ए’ विरुद्धको शृङ्खला नेपालले जित्यो

 आयरल्याण्ड (ए)विरुद्धको दोस्रो टी–२० खेलमा नेपाल विजयी भएको छ। आयरल्याण्ड‘ए’लाई ७१ रनले पराजित गर्दै नेपालले उक्त शृङ्खलाको उपाधि जितेको हो। यसअघि पहिलो खेलमा पनि नेपालले आयरल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो।  आजको खेलमा नेपालले आयरल् ...

प्रदेशस्तरीय आइटिएफ तेक्वान्दोको उपाधि सुनसरीलाई

विराटनगर । छैठौं कोशी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ । कोशी प्रदेश आइटिएफ तेक्वान्दो सङ्घले आयोजना गरेको प्रतियोगितामा ८ स्वर्ण, ६ रजत र ४ कास्य पदकका साथ सुनसरील ...

समाजसबै
खेतालालाई दिने ज्याला नपुग्ने भएपछि बगानमै छाडियो कुचो

कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि इलामको चुलाचुली गाउँपालिका वडा नम्बर –६ साकफाराका किसान महेशकुमार राईले यसवर्ष कुचो बगानमै छाडे। अम्रिसोको फूल (कुचो) को भाउ नआएपछि उनले नथुती बगानमै छाडेका हुन्। कुचो काट्नका लागि प्रयोग हुने ...

लहरीमा पिकअप ठोक्किदा एक जनाको मृत्यु

धनकुटा । धनकुटामा रोकी राखेको लहरीमा पिकअप ठोक्किदा एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा ट्रकका चालक सिरहा गोल बजार घर भई धनकुटा नगरपालिका ९ बस्ने ३० बर्षिय निरज ठकुरी रहेका छन्। ठकुरी लहरीमा ग्यास लोड गदैगर्दा पिकपले ठक्कर दिँदा लहरी माथिबाट खसेर मृ ...

दोहोरो नागरिकतामा तानिँदै सुनचाँदी व्यवसायी

दोहोरो नागरिकता लिएको उजुरीमा इनरुवाका एक दर्जन सुनचाँदी व्यवसायीउपर छानबिन थालेको छ।दोहोरो नागरिकता लिएको भन्ने उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवाको मुख्य बजारक्षेत्रमा रहेर वर्षौंयता सुनचाँदीको व्यापार गर्दै आएका दर्जन व्यवसायीउपर ...

स्थानीयसबै
आमाबाट सिकेको व्यापारले व्यवसाय बनिन् गीता

भोजपुरको विकट गाउँमा आमाले चलाएको होटल व्यवसायबाट प्रेरित गीता राई (शेर्पा) धरानमा उम्दा व्यवसायी बनेकी छन्। बुबा मचिन्द्र र आमा जितकुमारी राईले चलाएको गाउँले होटल नै उनका लागि व्यवसायको ‘कखरा’ बन्यो । त्यही कखरा आज आएर पाठशालामा परिणत भएको छ।२०५३ सा ...

कोशी प्रदेशमा झण्डै पाँच हजार सुरक्षाकर्मी परिचालन

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाएको छ । आज (सोमबार) तराईका विभिन्न जिल्लामा होली पर्व मनाइँदैछ । होलीको लागि कोशी प्रदेश प्रहरी कार ...

राष्ट्रियसबै
शिक्षाको विकासले मात्रै गाउँको परिवर्तन गर्ने सकिने:मन्त्री राईको भनाई

 खानेपानीमन्त्री राजेन्द्रकुमार राईले शिक्षाको विकासले मात्रै गाउँको परिवर्तन हुने बताएका छन्। सहिदभूमि गाउँपालिका वडा नम्बर –४ स्थित कन्यदेवी माध्यमिक विद्यालयको भवन उद्घाटन गर्दै उनले व्यावसायिक शिक्षाका लागि विद्यालयको पूर्वाधार निर्माण आवश्य ...

प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनिहरुबीच सङ्क्रमणकालीन न्याय, सङ ...

अन्तर्राष्ट्रिय / प्रवाससबै
इटहरीमा अवैध मेनपावरको रजगज

इटहरी । व्यापारको ‘हब’ मानिएको सुनसरीको इटहरीमा अवैध मेनपावर कम्पनीको रजगज चलेको छ । नियमनकारी निकाय सुस्ताउँदा त्यसको फाइदा दर्ता नभई सञ्चालनमा आएका मेनपावर कम्पनीहरूले लिइरहेका छन् ।  आर्थिक वर्ष २०७७/०७८ मा इटहरीभित्र ७३ वटा मेनपावरका शाखाहरू ...

इटालीमा १० प्रतिशत नागरिकमा निरपेक्ष गरिबी

 सन् २०२३ मा इटालीमा हरेक १० मध्ये एक जना निरपेक्ष गरिबीमा बाँचिरहेका प्रारम्भिक सरकारी तथ्याङ्कले देखाएको छ।इटालीको ‘नेसनल स्टाटिस्टिक्स इन्स्टिच्युट’का अनुसार सन् २०२३ मा ५७ लाख ५० हजार इटालिया ...

बिचारसबै
वित्तीय साक्षरता र बैङ्क

समृद्धिको मार्गमा हाम्रो अर्थतन्त्रको विकासमा वित्तीय साक्षरता एक महत्वपूर्ण कारक हो । यसले हाम्रो व्यक्तिगत र राष्ट्रिय अर्थतन्त्रको समृद्धि र स्थिरता प्राप्त गर्न सहयोग पु¥याउँछ । तर, आम जनतालाई वित्तीय साक्षरताको बारेमा अधिक जानकारी नहुँदा उनीहरूक ...

मनोरञ्जनसबै
शहरमा सिनेमा बुझाउँदै अस्कर

झापा । नेपाली चलचित्र उद्योगमा योगदान गर्ने उद्देश्यले काठमाडौं सुकेधारामा रहेको अस्कर अन्तर्राष्ट्रिय कलेजले 'सिनेमा साक्षरता' अभियान सुरु गरेको छ । बुधबार झापाको बिर्तामोडबाट अभियानको सुरुवात भएको हो । चलचित्रबारे बुझ्नका लागि इच्छुकले अभियानमा सहभ ...

चाँदीबजार गुन्जाईन् जुनीले

पूर्वमा पछिल्लाे समय चर्चामा रहेकी गायिका जुनी खालिङ राईले धनकुटाकाे साँगुरीगढी-९ स्थित चाँदीबजारमा सांगीतिक प्रस्तुति दिएकी छन् ।आफ्नाे जन्मस्थानमा आयाेजीत सांगीतिक उत्सवमा गाउन मञ्चमा उक्लिएकी गायिक ...

संस्कृतिसबै
महाकुम्भ मेला: समितिको काम सुरु, ३० लाख धार्मिक पर्यटकको व्यवस्थापन गर्ने तयारी

आगामी चैत्र २७ देखि ०८१ वैशाख २८ सम्म वराहक्षेत्र चतराधाममा लाग्ने वाह्र वर्षे पूर्ण महाकुम्भ मेलामा ३० लाख धार्मिक पर्यटकलाई व्यवस्थापन गर्ने गरी तयारी थलिएको छ ।बुधबार मूल आयोजक समितिद्वारा चतराधामस्थित सचिवालयको कार्यालयमा पत्रकार सम्मेलन गर्दै सम ...

हङकङमा मनाईयो होली (फोटो फिचर)

रङ्गको पर्वका रुपमा चिनिने फागु पर्व अर्थात होली नेपालमा आज र भोलि मनाईदै छ । विगतमा विशेषगरी तराईमा मनाईने यो पर्व पछिल्लो समय पहाडमा पनि उत्तिकै रमाईलो गरि मनाईन्छ । नेपालमा मात्र होईन नेपाली स ...

प्रविधिसबै
‘गो–कार्ट’ चलाउँदै हर्क साम्पाङले भने– आर्थिक सहयोग गर्छु

धरानमा आविष्कार केन्द्र स्थापना गर्ने घोषणा गरेका नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले आज ‘रेसिङ कार’ ‘गो–कार्ट’ को परीक्षण गरेका छन् । उनले ब्याट्रीबाट चल्ने र पेट्रोल इन्जिनबाट चल्ने दुई ‘गो–कार्ट’ हाँकेर पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्य ...

वडाध्यक्षको व्यक्तिगत खर्चमा इन्टरनेट सेवा

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर –७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत लगानीमा इन्टरनेट सेवा निशुल्क उपलब्ध गराएका छन्।उनले आइतबारदेखि वडाको गार्मा जोरबौद्ध क्षेत्रमा वाइफाइ ...

साहित्यसबै
सगरमाथा क्लबको 'रंगसँग साहित्य' कार्यक्रम, दर्जन बढी कविले सुनाए कविता

वराहक्षेत्र-२ स्थित सगरमाथा युवा क्लबले 'रंगसँग साहित्य' कार्यक्रम आयोजना गरेको छ ।होली पर्वका अवसरमा स्थानीय दर्जन बढी कविले मञ्चमा कविता प्रस्तुत गरे । कविहरुले मन्चमा होली पर्व र राष्ट्रियताले ओतप्रोत कविता सुनाएका थिए ।कवि प्रह्लाद भट्टराईले 'आमा ...

सावित्री मावि सतिसालेको स्वर्ण महोत्सवमा साहित्य तथा सांस्कृतिक उत्सव

मोरङको केराबारी- ५ सतिसालेस्थित श्री सावित्री माविको तीन दिवसीय स्वर्ण महोत्सवका अवसरमा एउटै मञ्चमा १८ सर्जकले गजल र कविता वाचन गरेका छन् ।स्वर्ण महोत्सवको दोस्रो दिन मंगलबार साँझदेखि अबेर रातिसम्म कव ...

विशेषसबै
हर्षोल्लासको पर्व होली

इतिहासः हिन्दु धर्मग्रन्थका अनुसार परापूर्वकालमा हिरण्यकश्यप नामक एक राक्षस राजा थिए । उनले भगवान् ब्रह्माको ठूलो तपश्या गरेका थिए । मान्छे, देवता, जनावर आदिबाट उनी नमारिने फल उनले प्राप्त गरेका थिए । त्यति मात्र नभई बिहान, दिन वा रातमा तथा पृथ्वी, ज ...

जलसङ्कट समाधान गर्न जलाधार क्षेत्रको संरक्षण गरौँ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा आउनसक्ने जलसङ्कटको चुनौतीलाई मध्यनजर गर्दै भूमिगत जलस्रोतको पुनःभरणका लागि जलाधार क्षेत्रको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।विश्व पानी दिवस, २०२४ का अवसरमा आज ...

अन्तरवार्तासबै
श्रीहनुमद् महायज्ञले लाखौंमा दिव्यज्ञान प्रज्ज्वलित गर्छ: जगदगुरु महायोगी सिद्धबाबा

चतराधामलाई धार्मिक पर्यटकीय उद्योगका रुपमा विकास गर्न बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको अवसरमा ५ दिवसीय सङ्कटमोचन श्रीहनुमद् महायज्ञ आगामी वैशाख ५ गतेदेखि आयोजना हुँदैछ । सोअवसरमा दसौं लाख भक्तजन चतराधाममा आउने अनुमान गरिएको छ । अनन्त श्री ...

शिक्षण सिकाइको गुणात्मक अभिवृद्धिमा सियोन स्कुल: खड्गबहादुर थापा मगर, प्राचार्य

धरानको बदलिँदो समाज, परिवर्तन र आधुनिकतालाई मध्यनजर गर्दै धरानस्थित सियोन स्कुलले सिक्ने, सिकाउने र जीवनोपयोगी शिक्षा पद्धतिलाई आत्मसात् गरिरहेको छ । चालु शैक्षिक सत्रमा सियोन स्कुलका शिक्षण सिकाइका र ...

भिडीयोसबै
शिक्षण सिकाइको गुणात्मक अभिवृद्धिमा सियोन स्कुल: खड्गबहादुर थापा मगर, प्राचार्य

धरानको बदलिँदो समाज, परिवर्तन र आधुनिकतालाई मध्यनजर गर्दै धरानस्थित सियोन स्कुलले सिक्ने, सिकाउने र जीवनोपयोगी शिक्षा पद्धतिलाई आत्मसात् गरिरहेको छ । चालु शैक्षिक सत्रमा सियोन स्कुलका शिक्षण सिकाइका र प्रगति अनि विद्यालयले किताबी ज्ञानबाहेक व्यवहारिक ...

चतरास्थित हनुमान मन्दिरमासमेत श्रीरामको नुतन विग्रहको अभिषेक, भक्तजनद्वारा अनुष्ठान, महाआरती र स्तुति

भारत अयोध्यामा श्री भगवान रामको बालस्वरुप नुतन विग्रहको मन्दिर प्राणप्रतिष्ठाको अवसरमा जगदगुरु रामानन्दाचार्य सेवा पीठ चतराधामलेसमेत भगवान रामललाको श्री विग्रहको ऐतिहासिक अभिषेक अनुष्ठान, महाआरती र स् ...

सम्पादकीयसबै
सम्पादकीयः वनस्पतिको संरक्षण सबैको दायित्व

वनस्पतिको भण्डार मानिएको झापाको थलथल जङ्गलमा रहेका रूखबिरूवा जोगाउन चुनौती थपिएको छ । जैविक तथा भौगोलिक विविधताका हिसाबले अन्त्यन्तै महत्त्वपूर्ण मानिन्छ । यहाँ एक सय ५० भन्दा बढी प्रजातिका वनस्पतिजन्य रूखहरु पाइन्छन् । नेपालमा सूचीकृत भएका पाँच सय ९ ...

शिक्षा मन्त्रालयको परिपत्र र निजी स्कुल

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा संस्थागत विद्यालयले लिँदै आएको शुल्कका विषयलाई नियन्त्रण गर्नका लागि देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ । मन्त्रालयले संस्थागत विद्यालयले मनपरी शुल् ...

राशिफलसबै
आजको राशिफल: २०८० चैत १४ गते बुधबार

श्री शालवाहनीय शाके १९४५ ने. सं. ११४४ वि. सं. २०८० साल चैत १४ गते बुधबार, २७ मार्च २०२४, पिङ्गलनाम संवत्सर । चैत्र कृष्ण पक्षको द्वितीया तिथि १७:२२ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र चित्रा १६:२८ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमा राशि तुला, स्योंदय ० ...

आजको राशिफल: २०८० चैत्र १३ गते मङ्गलबार

श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि. सं. २०८० साल चैत १३ गते मङ्गलबार, २६ मार्च २०२४, पिङ्गलनाम संवत्सर । चैत्र कृष्णपक्षको प्रतिपदा तिथि १५ः११ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र हस्ता १३ः४६ बजेस ...

फाेटाे फिचरसबै
धरानको तिनकुने जङ्गलमा भीषण आगलागी (फोटो फिचर)

 धरान उपमहानगरपालिका वडा नम्बर – ८ स्थित तिनकुने जङ्गलमा भीषण आगलागी भएको छ ।जङ्गलको छेउका बस्तीहरुमा असर हुने सम्भावना भएकोले आगो नियन्त्रण गर्न धरान उपमाहानगरपालिका ३ वटा दमकल खटाएको छ। ...

सुनसरीको दुहबीमा स्थानीयको सत्याग्रह

सर्वोच्च अदालतको आदेश अवज्ञा गर्दै ६ लेन सडक बिस्तार आयोजना कार्यालयले बिनामुआब्जा संरचना हटाउन खोजेको भन्दै सुनसरीको दुहबीका स्थानीयले शुक्रबार सुरु गरेको सत्याग्रहमा सहभागी स्थानीयवासी । तस्विर: अजि ...

ब्लग/रिभ्युसबै
एमालेको सङ्कल्प यात्रा र मध्य पहाडको अपेक्षा

मध्य पहाडमा रित्तिंदै गएका बस्ती रुँघेर बसेकाहरुलाई एउटै चिन्ता छ, हामीले पनि गाउँ छोड्नु पर्ने हो कि भन्ने । गाउँमा खेती हुन छाडेपछि घुर्यानमै झाडी बढेको छ । बारी बाँझिएका छन् । अघिल्लो दशकसम्म घन्चमन्च हुने सडकहरु समेत अचेल निस्ताएका छन् । पहाडका स ...

असमयमै अस्ताए हिमायतीका ‘दीपक’

यो तस्बिरमा बायाँपट्टि चेक सर्टमा देखिएको दुब्लो–पातलो केटो अब हामी बीच रहेनन् ! फेसबुकका भित्तामा उनी यस संसारमा नरहेको खबर देखेर मन बेचैन भइरह्यो । केही लेख्न नै आएन, लेख्न खोजे पनि मन नै भएन । बरू ...

निर्वाचन खबरसबै
इलाम–२ उपनिर्वाचनः उम्मेदवार छान्दै दल

आगामी वैशाख १५ गते प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुने तय भएपछि इलाम–२ मा चुनावी सरगर्मी बढेको छ । आकांक्षीहरुले उम्मेदवार बन्नका लागि पार्टीभित्र सक्रियता बढाएका छन् । गत निर्वाचनमार्फत निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले) उपाध्यक्ष एवम् ...

इलाम–२ मा सुरु भयो चुनावी चर्चा

निर्वाचन आयोगले इलाम–२ को प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचनको मिति तोकेसँगै चुनावी सरगर्मी बढेको छ । नेताहरु टिकटका लागि आफ्नो नजिक रहेका नेता भेट्न दौडधुपमा लागेका छन् । निर्वाचन आयोगले आगामी ...

भिडियो समाचार