पूर्व

    Showing १-१० of ९,२८८ items.
  • संरक्षणको पर्खाइमा गुफा पोखरी

    तेह्रथुम/ तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङको सङ्गमस्थलमा रहेको गुफा पोखरी संरक्षणको पर्खाइमा रहेको छ । पर्यटकीय क्षेत्रमा रहेको प्राकृतिक रूपमा निर्मित यो पोहरीको संरक्षण नहुँदा आधा भन्दा बढी पानी सुकिसकेको छ । समुन्द्र सतह देखि २८ सय ९० मिटरको उचाइमा रहेको यो पोखरी निकै मनमोहक देखिने गर्दछ । पोखरी भन्दा केही पर रहेको मेन्छायेम डाँडा पछाडि गुफा रहेको हुनाले गुफाको नामबाट पोखरीको नाम रहन गएको स्थानीयबासी हिमा खनालले बताईन् । बिसौं शताब्दीमा गुफामा बसेर पुजारीहरुले ध्यान गर्ने गरेको र उनीहरुले पोखरीले पोखरीमा आई नुहाउने गरेकाले पोखरीको नाम नै गुफा पोखरी राखेको किवदन्ती रहेको खनालको भनाई छ

    • प्रकाशित मितिः मंसिर २०, २०७५
    • ४१४ पटक पढिएको
    • कृष्ण विदुखी गौतम
  • दुई कम्पनीका सञ्चालकबीच विवाद

    मधुमल्ला/मोरङको मिक्लाजुङ–९ मा क्रसर उद्योग र एग्रो टुरिजम एकसाथ सञ्चालनमा आउने भएपछि दुई कम्पनीका सञ्चालकबीच विवाद उत्पन्न भएको छ । उद्योगका सञ्चालकबीच एकले अर्कोलाई उद्योग सञ्चालन गर्न नदिने तयारी गरेको भन्दै आरोप-प्रत्यारोप गर्न थालेका छन् । मिक्लाजुङ–९ अबिरलचोक पश्चिमपट्टि करिब ६ बिघा जग्गामा एग्रो टुरिजमको अवधारणा अनुरूप अबिरल एग्रो फार्मको संरचना निर्माण भइरहेको छ । त्यस्तै सोही फार्मसँग जोडिएर देबिथान मिनरल्स उद्योग नामको क्रसर उद्योग निर्माण भइरहेको छ । क्रसर उद्योग घरेलु तथा साना उद्योग कार्यालय विराटनगर मोरङमा २०७४ चैत्र २५ गते दर्ता गरी मिक्लाजुङ गाउँपालिकासँग सञ्चालन

    • प्रकाशित मितिः मंसिर २०, २०७५
    • ४६८ पटक पढिएको
    • केशव खड्का
  • आईसिपीको परीक्षण सञ्चालन

    विराटनगर/ एकीकृत जाँच चौकी (आईसिपी)को परीक्षण सञ्चालन सुरु भएको छ । भारतको विदेश मन्त्रालयले नेपालमा अनलोड गरेर फर्केका टूक र पेट्राेलियम पदार्थका ट्याङ्कीलाई आइसिपीको बाटो प्रयोग गर्न दिने परिपत्र गरेसँगै आईसिपी सञ्चालनमा आएको हो । परीक्षणका क्रममा बुधबार साँझ ७ देखि ८ बजेसम्म एक घण्टाको लागि विराटनगरको बुधनगरस्थित बन्दै गरेको आईसिपीको बाटो हुँदै भारतर्फ ट्रक र इन्धन बोक्ने ट्याङ्कगर गएको विराटनगर भन्सार अधिकृत मणिराम पौडेलले जानकारी दिए । ‘अहिले परीक्षणको लागि दैनिक १ घण्टा नेपालबाट खाली गरिएको ट्रक र ट्याङ्कर मात्र भारतर्फ जान मिल्ने परिपत्र आएको छ,’ उनले भने, ‘साझ १ घण्

    • प्रकाशित मितिः मंसिर २०, २०७५
    • ५४९ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • गेसाेकाे अान्दाेलनलार्इ समर्थन गर्ने सम्पादक कार्कीकाे प्रतिबद्धता(भिडियाे समाचार)

    धरान/ गाेर्खा भूतपूर्व सैनिक संघ गेसाेकाे अान्दाेलनमा पत्रकार, संचारकर्मीले साथ दिएर लाग्नु पर्ने ब्लाष्ट दैनिकका प्रबन्ध निर्देशक तथा सम्पादक किशाेरकुमार कार्कीले बताएका छन् ।  गेसाेले अाइतबार धरानमा अायाेजना गरेकाे पत्रकार सम्मेलन तथा अन्तर्क्रियामा सम्पादक कार्कीले यस्ताे बताएका हुन् ।  गार्खाहरूकाे न्यायकाे अान्दाेलन भएकाले विश्वभरिका संचारकर्मीले प्रमुखताका साथ  विषय उठान गरिरहेकाले नेपाली पत्रकारले  विषय र मुद्दालार्इ उठान गरी राज्यलार्इ घच्घच्याउनु पर्ने सम्पादक कार्कीले बताए । गाेर्खाहरूले विश्वमा नेपाल र नेपालीकाे पहिचानलार्इ गाैरवान्वित तुल्याएकाे प्रसंग उल्लेख ग

    • प्रकाशित मितिः मंसिर १९, २०७५
    • ४६२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • दुर्घटनामा युवकको मृत्यु

    उर्लाबारी/ मंगलबार उर्लाबारी – मधुमल्ला सडक खण्डमा मोटरसाइकल दुर्घटना हुदा“ एक युवकको मृत्यु भएको छ । बिहान ३ बजे उत्तरबाट दक्षिण तर्फ आउदै गरेको को १९ प ४४७५ नंको मोटर साइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । चालक उर्लाबारी –६ का २० वर्षिय बोरिस धिमाल र पछाडी सवार २५ वर्षिय अमित धिमाल गम्भिर घाईते भएका थिए । गम्भिर घाईते अमितको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारका क्रममा बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका ईन्स्पेक्टर रामप्रसाद तिमल्सिनाले बताएका छन घाईते बोरिसको नोबेल अस्पताल विराटनगरमा उपचार भईरहेको छ ।  

    • प्रकाशित मितिः मंसिर १८, २०७५
    • ४९२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रदेश नं २ मा कुपोषणको समस्या बढ्दो

    वीरगञ्ज /  पोषणयुक्त खानेकुराको अभावको कारण प्रदेश नं २ मा कुपोषणको समस्या बढ्दै गएको छ । नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पञ्चवर्षीय योजनाअन्तर्गत कुपोषण हटाउने कार्यक्रम अघि सारिएको छ । कुपोषण हटाउने कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन सङ्घीय सरकारले प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरमा बहुक्षेत्रीय पोषण योजना प्रादेशिक एकाइ कार्यालय स्थापना गरी बढ्दो कुपोषण हटाउन चेतनामूलक कार्यक्रम अघि सारेको संयोजक हेमन्त झाले बताए  प्रदेश नं २ मा ३६ प्रतिशत बालबालिकामा कम तौल भएको देखिन्छ । त्यस्तै ३७ प्रतिशत बालबालिकामा पुड्कोपन, १४ दशमलब ४ प्रतिशत

    • प्रकाशित मितिः मंसिर १८, २०७५
    • ३६५ पटक पढिएको
    • रासस
  • मोरङका स्थानीय तहमा खोलाको सिमाना विवादले समस्या

    बेलबारी  । स्थानीय तहहरुको सिमांकन नहुँदा अहिले त्यसको अशर देखिन थालेको छ । सिमाना स्पष्ट नहुँदा मोरङको विभिन्न स्थानीय तहका खोलाजन्य पदार्थ उपयोगको क्रममा विवाद उत्पन्न भएको छ । स्थानीय तहहरु आआफ्नो क्षेत्रभित्र पर्ने खोलाहरुको ठेक्का लगाई सकेका छन् । तर सिमाना स्पष्ट रुपमा नहँदा अहिले कर संकलनकालागि ठेकेदारहरुलाई समस्या भएको छ । विशेष गरेर मोरङका एउटै खोलाले धेरैवटा स्थानीय तहहरुलाई छोएको छ । ति खोलाको नक्सा र सिमांकन नभएका कारण अहिले उपभोगको क्रममा विवाद उत्पन्न भएको हो । मोरङको केराबारी गाउँपालिका र बेलबारी नगरपालिकाको विवाद पनि यहि हो । केराबारी ९ र बेलबारी १ लाई छुट्याउने सिमाना ल

    • प्रकाशित मितिः मंसिर १८, २०७५
    • ४८५ पटक पढिएको
    • भक्तशेर लिम्बू
  • मिक्लाजुङमा प्याराग्लाइडिङको सफल परीक्षण

    मधुमल्ला/ मोरङ मिक्लाजुङ गाउँपालिकामा प्याराग्लाईडिङको सफल परीक्षण सम्पन्न भएको छ । मिक्लाजुङ-१, ओखलडुङ्गा बाट मिक्लाजुङ-२, को साखरेमा सफल परीक्षण सम्पन्न भएको मिक्लाजुङ गउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले बताए । पुर्वमा नजिकैका बिकास हुँदै गरेका ठुला सहरहरु बिर्तामोड, दमक, उर्लाबारी, पथरी र बेलबारीबाट नजिकैका ठुला शहरका पर्यटकहरुका लागि सो स्थानमा उपयोग हुने मिक्लाजुङका युवा व्यवसायी गणेश भट्टराई बताउँछन् । चुरे पहाडबाट तराईका फाँटहरुको मनोरम दृष्य अवलोकन गर्न मिक्लाजुङको प्याराग्लाइडिङ उपयोगि हुने भट्टराईले बताए । मिक्लाजुङको वडा नं. १ रमिते गर्मीको समयमा समेत पर्यटकहरुका लागि सितलता प्र

    • प्रकाशित मितिः मंसिर १७, २०७५
    • ८२७ पटक पढिएको
    • केशव खड्का
  • उर्लाबारीका अग्नि पीडितलाई राहत वितरण

    उर्लाबारी/ उर्लाबारीका अग्नि पीडित व्यवसायीलाई राहत वितरण गर्ने क्रम जारी रहेको छ । शनिबार उर्लाबारी उद्योग बाणिज्य संघले ४ लाख ८० हजार राहत वितरण गरेको छ । संघले आगो लागीबाट पूर्ण क्षति भएका व्यवसायी भक्तीराम अधिकारीलाई ३ लाख २० हजार तथा आशिंक क्षति पुगेका अन्जना किरानाका संचालक अशोक कार्कीलाई १ लाख ३० हजार र भोजपुरे भाडा पसलका संचालक गणेश बोहोरालाई ४० हजार सहयोग प्रदान गरेको हो । सो संघका अध्यक्ष प्रितम खड्गीको संयोजकत्वमा राहत संकलन समिति गठन गरी बजार क्षेत्रबाट स्वेच्छीक राहत संकलन गरेको थियो । संघले वितरण गरेको राहतमा होटल तथा पेय पदार्थ व्यवसायी संघ क्षेत्रिय समिति उर्लाबारी, मोरङ सुन

    • प्रकाशित मितिः मंसिर १७, २०७५
    • ४९८ पटक पढिएको
    • मदनबाबु प्रसाई
  • अपाङ्गताको नीतिका लागि अभिमुखिकरण

    पथरीशनिश्चरे/ नेपाल अपाङ्ग महिला संघ मोरङले अपाङ्गगता भएका व्यक्तिहरुलाई स्थानीय तहको नीति निर्माणमा सहभागि गराउनु पर्ने प्रावधानका बारेमा जिल्लाका स्थानीय तहमा अभिमुखीकरण अभियान सञ्चालन गरेको छ । आइएफइएस नामक गैरसरकारी संस्थाको सहयोगमा ‘अधिकारका लागि अभियान प्रभावकारी नीति निर्माणका लागि अपंगता भएको महिलाहरुको सशक्तिकरण’ परियोजना अन्तर्गत मोरङका ५ वटा पालिकामा यो कार्यक्रम सञ्चालनमा आएको छ । पथरीशनिश्चरे, सुनवर्षी, लेटाङ, सुन्दरहरैंचा नगरपालिका र ग्रामथान गाउँपालिकामा परियोजना अघि बढेको संघकी जिल्ला सचिव मीना आचार्यले जनाइन् । जसमध्ये पहिलो चरणमा पथरीशनिश्चरे र ग्रामथानमा अभिमु

    • प्रकाशित मितिः मंसिर १७, २०७५
    • २८६ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved