विशेष

    Showing ७१-८० of ९५० items.
  • झापाकाे भद्रपुरमा छठकाे राैनक

    भद्रपुर/उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएर झापाको भद्रपुर स्थित मेची नदीमा छठ पर्व मनाइएको छ । नेपाल भारतको सीमावर्ती नाकामा पर्ने मेची नदीमा दुवै देशका ब्रतालु परिवारले सामूहिक रुपमा हर्सोउल्लासका साथ छठ पर्व मनाएका हुन् । जनकपुर पछि भद्रपुरको मेची नदीमा यस बर्षपनि व्रतालु तथा भक्तजनहरुको घुईचो लागेको थियो । नदी वारीपारी गरी करिब ५ हजार पूजा स्थलमा ब्रतालुहरुले पानीमा ओर्लिएर विभिन्न प्रकारका परिकार चढाएर उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएका थिए । नदीमा झापा जिल्ला मात्र नभएर नेपाल तथा भारतका विभिन्न जिल्लाबाट ५० हजार बढी भक्तजनहरुको उपस्थिती रहेको मैथिल समाज भद्रपुरका अध्यक्ष रमेशचन्द्र झाल

    • प्रकाशित मितिः कार्तिक २८, २०७५
    • २६५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • जनकपुरमा बिक्रीका लागि राखिएका केरा

    [caption id="attachment_99936" align="aligncenter" width="2700"] तस्बिरः अजयकुमार साह, धनुषा, रासस[/caption] छठ पर्वको अवसरमा जनकपुरमा बिक्रीका लागि राखिएका केरा । छठ पर्वमा केराको घरी नै अर्घका रूपमा भगवानलाई चढाउने परम्परा रहेको छ ।

    • प्रकाशित मितिः कार्तिक २७, २०७५
    • २५६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • इन्द्र झरनामा क्यानोनिङ गर्दै एक युवा

    [caption id="attachment_99933" align="aligncenter" width="3000"] कृष्ण न्यौपाने, दमौली, (तनहुँ)/रासस[/caption] तनहुँको भीमाद नगरपालिका–९ पाथर्दीस्थित इन्द्र झरनामा क्यानोनिङ गर्दै एक युवा । ड्रिमल्याण्ड क्यानोनिङ पोखराको सहयोगमा उक्त ठाउँमा पहिलो पटक क्यानोनिङको सफल परीक्षण गरिएको छ ।

    • प्रकाशित मितिः कार्तिक २७, २०७५
    • २४१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सामुदायिक बीउ बैंक

    [caption id="attachment_99930" align="aligncenter" width="3000"] कृष्ण न्यौपाने, दमौली, -(तनहुँ)-रासस[/caption] तनहुँको भानु नगरपालिका–९ पुर्कोटस्थित सामुदायिक बीउ बैंकमा सङ्कलन गरिएको विभिन्न प्रजातिका बालीका बीउहरु ।

    • प्रकाशित मितिः कार्तिक २७, २०७५
    • २४४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • गीत प्रस्तुत गर्दै कलाकार

    [caption id="attachment_99850" align="aligncenter" width="1500"] तस्बिरः गोविन्द लामिछाने,इलाम, रासस[/caption] राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १३४ औं जन्मजयन्तीका अवसरमा इलामको फाकफोकथुम गाउँपालिका–७ स्थित किराँत धार्मिकस्थल रूपाटारमा आइतबार आयोजित साँस्कृतिक कार्यक्रममा गीत प्रस्तुत गर्दै कलाकार दीपा सुहाङ र गंगा फ्याक ।

    • प्रकाशित मितिः कार्तिक २६, २०७५
    • २३३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पन्तका हत्यारा पत्ता लगाउन माग गरी र्याली

    [caption id="attachment_99845" align="aligncenter" width="3000"] राजेन्द्प्रसाद पनेरु, कञ्चनपुर, रासस[/caption] कञ्चनपुरको भीमदत्तनगर बजारमा १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गरी र्याली निकाल्दै निर्मलाका आमाबुवा र महिला अधिकारकर्मी । गत साउन १० गते घरबाट साथीको घरमा गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव उखु बारीमा फेला परेको थियो ।

    • प्रकाशित मितिः कार्तिक २६, २०७५
    • २६६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • उपप्रधानमन्त्री पोखरेल–दीप प्रज्ज्वलन

    [caption id="attachment_99839" align="aligncenter" width="3000"] तस्बिर : रवीन्द्र काफ्ले, फिदिम,रासस[/caption] उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल १६ औँ राष्ट्रिय विभूति, किराँत धर्मगुरु फाल्गुनन्द लिङ्देनको १३४ औँ जन्मजयन्तीको अवसरमा फिदिममा आइतबार आयोजित कार्यक्रममा दीप प्रज्ज्वलन गर्दै ।

    • प्रकाशित मितिः कार्तिक २६, २०७५
    • २७० पटक पढिएको
    • ब्लाष्ट खबर
  • मोडलिङको प्लेटफर्म

    [caption id="attachment_98715" align="aligncenter" width="1000"] माेडल इक्सा मादेन, तस्विर: महेश प्रधान[/caption] धरान/मोडलिङ संसारको कुरा गर्दा पूर्वमा धरानको नाम अग्रपंक्तिमा आउँछ । पूर्वमा मोडलिङको छुट्टै संसार छ भने त्यो धरानमै छ । मोडलिङ गर्नेहरूको लागि यो उर्वरभूमि नै हो भने फरक पर्दैन । पछिल्लो समय च्याउ उम्रिएसरी मोडल तथा मोडलिङ एजेन्सीहरू छन् । अझ मोडलिङ गराउने तथा सिकाउने सङ्घ–संस्था पनि बढ्दै छन् । धरानमा उत्तम बनेपालीले सन् १९९७ मा पहिलो पटक ‘समर फेसन १९९७’ गराएर युवतीहरूलाई पहिलो पटक प्लेटफर्म दिए । अहिले धरानमै आधा दर्जन बढी सङ्घ–संस्थाले प्लेटफर्म पनि सिर्जना गरिरहेका छन् । त्

    • प्रकाशित मितिः कार्तिक १३, २०७५
    • २३६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सडकमै डेस्कबेञ्च राखी पठनपाठन

    [caption id="attachment_98287" align="alignnone" width="1800"] तस्बिरः अजयकुमार साह, धनुषा, रासस[/caption] जनकपुरधाम उपमहानगरपालिकाले सडक विस्तारको नाममा वडा नं २१ कुर्थास्थित राजर्षी माध्यमिक विद्यालयको छ वटा कक्षाकोठा तथा पर्खाल भत्काएपछि सोको विरोधमा विद्यार्थीले सकडमै डेस्कबेञ्च राखेर पठनपाठन गर्न थाले । ।

    • प्रकाशित मितिः कार्तिक ९, २०७५
    • २२४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अन्तर्राष्ट्रिय महिला खेलाडी उत्पादन गर्दै माउण्ट एभरेष्ट

    [caption id="attachment_93619" align="alignnone" width="1200"] फायलफाेटाे[/caption] वराहक्षेत्र/ उनीहरू बिहानै स्थानीय विद्यालयको खेल मैदानमा जम्मा हुन्छन् । सबैले जुत्ता मोजा कस्छन् अनि शुरु गर्छन् अभ्यास । तीन घण्टा मिहिनेत गरिसके पछि आ–आफ्नो घर फर्कछन् । घरबाट तयार भएर विद्यालय जान्छन् । फेरि भोलिपल्ट बिहानीमा उही अभ्यासमा तल्लीन हुन्छन् । स्थानीय आदर्श माविको खेल मैदानमा जाने जो कोहीले उनीहरूको दैनिकीलाई नियाल्न सक्छन् । उनीहरू हुन् भर्खरका किशोरी अन्तर्राष्ट्रिय महिला फुटबल खेलाडी पवित्रा राई, मुना मगर र मनिषा विष्ट । उनीहरूलाई स्थानीय प्रशिक्षक सूर्य तुम्बाहाम्फेले बिहान ६ बजेदेखि ९ ब

    • प्रकाशित मितिः कार्तिक ६, २०७५
    • २८६ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved