मोरङको सुन्दरहरैचा–९ स्थित किस्ति खोलामा सोमबार सोही ठाउ बस्ने ६० बर्षिया सरीता सार्की मृत अवस्थामा भेटिएकी छिन्।

विहान ७ः३० बजेतिर उनलाई स्थानियले उक्त खोलामा डुबी मृत अवस्थामा भेटेपछी प्रहरीमा खबर गरेका थिए।

घटनास्थलमा इलाका प्रहरी कर्यालय बेलबारीबाट प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरेको छ भने घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानएको छ।