लॉस एंजेलिस/ हलिउड अभिनेत्री एंजेलिना जोली, ब्रैड पिटसँग तलाक लिए पनि अतितलार्इ भुल्न सकेकी छैनन् । एंजेलिनाले अहिले सम्म भुल्न नसकेकी  छैन भने ब्रैड पिट नँया जिन्दगी सुरू गर्न तयार छन् ।  र डेटकाे लागी केटी खाेजी रहेका छन् ।   वेबसाइट ‘हॉलीवुडलाइफ डॉट कॉम’ काे अनुसार पिट दुखी भए पनि फेरी डेटकाे लागी तयार भैसकेकाे जनाएका छन् । श्राेतका अनुसार पछिल्लाे ८ महिना पिटकाे लागी जीवनकाे सबै भन्दा कठिन समय भएकाे जनाएकाे छ ।