गएकाे वर्ष हलिउड जाेडी ब्रैड पिट र एंजेलिनाले डिभाेर्स गरेका थिए । सम्बन्ध टुट्नुका कारण एंजेलिना मानसीक र शारिरीक रूपमा टुटेकाे खुलासा गरेकि छिन् । हाइपरटेन्सन, उच्च रक्तचाप यस्ताे विरामी हाे जसकाे कासणले धेरैकाे निन्द्रा उड्छ । यस्ताे लक्षणले हार्ट अटैक सम्मकाे खतरा निम्त्याउछ । उच्च रक्तचापले किड्नीलार्इ समेत हानी पुर्याउछ । विज्ञका अनुसार यस्ता खालकाे समस्याले पागलपन बढाउने सम्भावना रहन्छ । समस्याबाट बच्नकालागी दैनिकीमा फेरबदल गर्नु राम्राे हुन्छ । ब्लड सर्कुलेशनकाे ठीक राख्नका लागी नियमीत बयाम  गर्नु जरूरी हुन्छ । तनावबाट बच्नका लागी मेडिटेशन गर्न सकिन्छ । ताजाफलफुल खाने , साथिभार्इसँग मस्ती गर्ने र डाक्टरकाे सल्लाह लिनु जरूरी हुन्छ ।