धरान/एक दसक लामाे वलिउड यात्रा तय गरेकि नायिका कङगना रनाैत पछिल्लाे समय नायक ऋतिकसँगकाे सम्बन्धले विवादमा परेकी छिन् । नायक सँगकाे गहिराे मायामा परेकी नायिकाले अब गुमाउने अरू कुनै कुरा नरहेकाे कुरा स्विकार गरेकी छिन् ।

बलिउडकी रानीले तिन वटा राष्ट्रिय अवाड हात पारेकी छिन्। त्यसैले अब अरू पाउने कुनै चाह नभएकाे कुरा खुलाएकी छिन् ।

हंसल मेहताकाे निर्देशनमा बनेकाे चलचित्र ‘सिमरन’ कङगनाकाे पछिल्लाे फिल्मले कस्ताे छाप छाड्ला त्याे भने हेर्न बाँकी छ ।