मिस पूर्वाञ्चलको उपाधि रुवीलाई

alt
  • आश्विन ७, २०७४
  • १०३ पटक पढिएको
  • ब्लाष्ट खबर

धरान/नेपाल आइस नेचुरा मिस पूर्वाञ्चल–२०१७ को क्राउन धरानकी रुवी लिम्बूले जितेकी छन् । [caption id="attachment_56420" align="alignnone" width="960"] तस्बिरः उपेन्द्र चाम्लिङ[/caption] प्रमुख निर्णायक पिएलओ लुब्रिकेन्टका प्रमुख भोलेश्वर दुलालले सोधेको प्रश्नको सटिक उत्तर दिँदै लिम्बूले क्राउनसँगै याहामा कम्पनीको रे स्कुटी, हङकङ टुरलगायत पुरस्कार जितिन् । फष्ट रनरअप धरानकै सिम्रन श्रेष्ठ बन्दै नगद ५० हजार रुपैयासहित ताज जितिन । उनले मिस पर्सनालिटी र मिस फोटोजेनिकको टाइटल उपाधिसमेत जितेकी छन् । प्रत्येक टाइटलबाट नगद १२ हजार प्रदान गरिएको छ । सेकेण्ड रनरअप विर्तामोड झापाकी अनु ढुङ्गानाले जित्दै नगद ४० हजार रुपैया जितेकी छन् । विजेता लिम्बूले टाइटल तर्फ मिस हेल्दी, मिस इन्टलेक्च्युवल, र मिस ट्यालेन्टको उपाधि जितिन् । टाइटल तर्फ मिस चार्मिङ सर्मिला खतिवडा, मिस फ्रेण्डसिप तर्फ विपना श्रेष्ठ, मिस क्याटवक अस्तर तामाङ, मिस पब्लिकच्वाइस र मिस मल्टिमिडिया सताब्दिका गिरी साथै मिस ज्वेलरीको टाइटल प्रतिमा तिवारीले प्राप्त गरिन् । विजेताहरुलाई कार्यक्रममा अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।

होमस्टेमा भ्रमण बर्ष

धरान / होमस्टे (घरबास) पर्यटनमा आउने सबै पाउनाहरूल

चार महिनाको अभ्यासमा

जिरोपोइन्ट /  यहि असोज ३ र ४ गते वीरगञ्जमा सम्पन्न

धेरैका भरोसा डा. प्र

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मुटुरोगीको उप

प्रादेशिक सञ्चारमाध्

समाजको विकास र अग्रगतिका लागि सञ्चार कार्य अति आवश्यक ह


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved