‘पद्मावती’ फिल्ममा वीर योद्धाकाे भुमिकामा शाहिद कपूर रहने छन् ।  संजयलिला भंसालीकाे निर्देशनमा बनेकाे चलचित्र  ‘पद्मावती’ मा  पद्मावतीकाे भूमिका दीपिका पादुकोण देखिने भएकी छिन्।