[contact-form][contact-field label="Name" type="name" required="true" /][contact-field label="Email" type="email" required="true" /][contact-field label="Website" type="url" /][contact-field label="Message" type="textarea" /][/contact-form]

दशैँको अवसर पारेर गायक तथा संगीतकार शिव परियारले “वर्षौं भो छोडेको” गीत भिडियो सार्वजनिक गरेकाे छ ।“नभेटी नभेटी” भाग दुईको रुपमा सार्वजनिक भएको गितमा गितकार तथा कवि श्वेता मैनालीको शब्द रहेको छ । गीतमा बिदेशमा रहेका लाखौं नेपाली युवाहरुको जीवन कथा सम्झना र पीडाले सताइरहने दैनिकीलाइ प्रस्तुत गरिएको छ ।

ब्रायन राईको निर्देशनमा बनेको भिडियोमा सुलक्ष्यन भारती र केनिपा सिहंको अभिनय रहेको छ । एनसेल को सपोर्टमा निर्माण गरिएको यस गीतलाई एनसेल ले आफ्ना सम्पूर्ण ग्राहकहरुलाई दशैँको सांगीतिक उपहारको रुपमा समर्पित गरेको छ । यस गीतलाई एक बर्षअघि सन् २०१६ को नोभेम्वरमा गायक परियारले अन्प्लग्ड भर्सन युट्युवमा सार्वजनिक गरेका