[caption id="attachment_57524" align="aligncenter" width="1800"] तस्बिर : रमेश गिरी[/caption] तिहार नजिकिँदै गर्दा भक्तपुरको पोटर्री स्क्वायरमा पाला, धुपौरो, घैटो, खुत्रुके घाममा सुकाउँदै स्थानीयवासी ।