[caption id="attachment_57826" align="alignnone" width="1800"] तस्बिर : विनोद सिंह विष्ट[/caption] प्राविधिक शिक्षा सञ्चालन गर्न बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोलामा सञ्चालन भइरहेको रामलीला महोत्सवमा रावणको पुत्ला दहन गरिँदै । रामलीलाको अन्तिम दिन आइतबार सम्म रु १८ लाख संकलन भएको छ ।