[caption id="attachment_57844" align="aligncenter" width="1800"] तस्बिर : प्रकाश धौलाकोटी[/caption] तेह्रथुमको छथर गाउँपालिका–४ सुदापका युवाहरुले फोहोर संकलनका लागि बाँसको चोयाबाट तयार गरेको डस्टबिन । यहाँका युवाहरुले सडकका डिलमा चोयाबाट बनाइएका डस्टबिन राखेर फोहोर संकलन गर्न थालेका छन् ।