[caption id="attachment_57962" align="aligncenter" width="1800"] तस्बिर : सन्तोष गौतम[/caption] म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानी गाउँ र पृष्ठभूमिमा देखिएको धौलागिरी हिमाल । घोडेपानी चक्रिय अन्नपूर्ण पदमार्गको प्रमुख पर्यटकीय गन्तव्यस्थल हो ।