धरान/चलचित्र ‘झ्यानाकुटी’को एक नयाँ गीत सार्वजनिक भएको छ । धर्मेन्द्र सेवानको आवाजमा सार्वजनिक ‘भो मलाई चाहिदैन अर्को’ गीत विशेष गरेर सौगात मल्ललाई देखाईएको छ साथमा बेनिशा हमाललाई पनि फिचरीङ गरिएको छ । गीतमा विकास चौधरीको संगीत र प्रदिप भारद्वाजको शब्द रहेको छ । भिडियोमा सिमोस सुनुवार र निशा अधिकारीको कोरियोगाफ्री रहेको छ । मंसिर १ गतेबाट रिलिज हुने चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गरेका छन् ।

[embed]https://youtu.be/uftQISYz1Vg[/embed]