पाँचथर र तेह्रथुम जिल्लालाई छुट्याएर बग्ने तमोर नदी किनारामा रहेको पाँचथरको फिदिम नपा–४, माझीटारको धानबारी । १० मंसीर अगाबै धान उठाएर प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्बाचनमा आफ्नो अमूल्य मत हाल्ने तयारीमा छन् माझीटारबासी । फोटो: सन्देश सुब्बा