[caption id="attachment_64504" align="aligncenter" width="1800"] तस्बिर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस[/caption] कञ्चनपुरको बेलडाँडी गाँउपालिका–१ का समूहमा आबद्ध महिला रकम बचत गर्दै । सृजनशील बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेको लघुवित्त कार्यक्रम अन्र्तगत यहाँका महिलाहरु रकम बचत गरि आत्मनिर्भर हुन थालेका छन ।