मलाई धेरै मनपर्ने अभिनेत्री भनेको बलिउडकी प्रियङ्का चोपडा हुन् । उनले बर्फीलगायत चलचित्रमा गरेको अभिनय निकै राम्रो छन् । उनीसँग कुनै दिन भेटेँ  , डेट जान पाएँ भने आफूलाई भाग्यमानी ठान्छु ।