अंतरराष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा सोमबार काठमाडौँको भृकुटीमण्डपबाट निकालिएको प्रभातफेरीमा सहभागीहरु ।

भारतफेरी भृकुटीमण्डपबाट सुरु भएर पुतली सडक, बागबजार, रत्नपार्क, हुँदै सोही स्थानमा पुगेर सभामा परिणत भएको थियो ।

[caption id="attachment_65162" align="aligncenter" width="1800"] तस्बिर : रत्न श्रेष्ठ,[/caption]