भारतको हैदरावाद प्रहरीले दुईजना फिल्म अभिनेत्रीलाई देश व्यापारको आरोपमा पक्राउ गरेको छ । शहरको उत्तर क्षेत्रको प्रहरीले एक होटलमा बेश्यावृति सञ्चालन भइरहेको सुचना पाएको थियो । यस विचमा प्रहरीले दुई अभिनेत्रीसहित चार जनालाई नियन्त्रणमा लिएको छ । जानकारीका अनुसार यसमा एक अभिनेत्री लामिल सिनेनामा काम गर्छिन् भने अर्की टीवी बंगालीमा सिरियल्समा काम गर्छिन् । प्रहरीले बताए अनुसार पास बन्जारा हिल्स क्षेत्रको पपाँच तारे होटलमा शनिवार राति छापा मारिएको थियो । छापा मार्ने क्रममा ५५ हजार नगर र केही थान मोबाइल पनि फेला परेको छ । प्रहरीले दुई दलाललाई पनि गिरफ्तार गरेको छ । उनीहरुमाथि अनलाई र्याकेट चलाएको आरोप  लागेको छ । उनीहरु ग्राहकका लागि होटलमा दुई कोठा बुक गर्थे । पक्राउ परेकाहरुले हिरोइनहरुलाई मुम्बइबाट त्यहाँ ल्याएका थिए ।