विजयपुर/पोखरामा सुरु भएको आहा गोल्डकपमा सहभागि हुन धराने फुटवल टिम सोमबार त्यस तर्फ प्रस्थान गरेको छ ।

टोलिलाई धरान उप-महानगरपालीकाका मेयर तारा सुब्बाले विदाइ गर्दै जीतको शुभकामना समेत दिएका छन् ।उनीहरुलाई मेयर तारा सुब्बा तथा धरान फुटवल क्लबका अध्यक्ष किशोर राईले विदाइ गरेका थिए ।

टोलिमा टिम म्यानेजर अशोक राई,टिम कोच अर्जुन राई र टिम क्यापटेन बिष्णु सुनुवार छन् ।गोल्डकपमा बुधबार धरान फुटवल क्लब र सिक्कीमको टोलिविच प्रतिस्प्रधा हुने छ ।