‘प्रधानमन्त्रीले पेट बोकिन्’ । यो समाचार विश्वमै नयाँनौलो हो । अहिलेसम्म यस्तो घटना भएकै छैन । सन्सारको मान्यता के छ भने उमेरले पचास काटेपछि राजनीतिमा लाग्छन् र साठ्ठी कटेपछि मन्त्री प्रधाममन्त्री बन्छन् तर न्युजिल्यण्ड जुन देश विकासको चरमचुलीमा पुगेको छ, त्यहाकी ३७ वर्षिय तेश्री महिला प्रधानमन्त्री ज्यासिण्डा आर्जेन गर्ववती भएको समाचार उनैले स्वीट गरेर सन्सारलाई चकित बनाइदिए कि छिन् । आर्जेन विद्यार्थी अवस्थामै राजनीतिमा लागेकि महिला हुन र पति न्यसिण्डा क्लार्क गेफोर्ड हुन । ज्यसिण्डा आर्जेनले आफ्नो ट्वीटमा यो पनि लेखे कि छिन, ‘मेरापति बच्चा हेर्छन्, म देश चलाउँछु । उनी सन् २०१७ अक्टोवरमा मात्रै प्रधानमन्त्री बने कि हुन ।