काठमाडौं/ साताको पहिलो दिन नेपाली बजारमा छापावाला सुन ५७ हजार ९ सय मा कारोबार भईरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले जनाए अनुसार आज तेजावी सुन प्रति तोला ५७ हजार ६ सय रहेको छ ।  साताको अन्तिम दिन शुक्रबार छापावाला सुन ५८ हजार र तेजावी सुन ५७ हजार ७ सयमा मुल्यमा कारोबार भएको थियो ।  आज चादी तोलामा ७४० रुपैयाँमा कारोबार भईरहेको पनि महासंघले जनाएका छ ।