तरहरा/  वित्तिय अपराधको जालो पहिल्याएर पुर्व आएको केन्द्रिय अनुशन्धान व्यूरो सिआईवीको टोलीले सोमवार साझ ईटहरी उपमहानगरपालीका वडा नम्वर १७ का वडा सचिव सुनील गुरागाँईलाई पनि नियन्त्रणमा लिएको छ ।

वित्तिय कारोवार गर्नेहरुलाई सिआईवीको टोलीले पक्राउ गदै कार्वार्ही गर्ने थालिएको वताएको छ । इटहरी आसपासमा पक्राउ परेका अन्यको भने नाम सार्वजनिक गर्ने प्रहरीले मानेको छैन ।

अझै निकै जना पक्राउ पदैछन् एकै चोटी नाम सार्वजनिक गरौला एक प्रहरी अधिकृतले भने ।