काठमाडौँ/ सर्वोच्च अदालतका न्यायाधीश प्रधानन्यायाधीश गोपाल पराजलीवरुद्ध उभिएका छन् । नेपालको न्यायिक इतिहासमा प्रधानन्यायाशीशविरुद्ध न्यायाधीश उभिएको सम्भवतः यो पहिलो पटक हो ।

[caption id="attachment_68501" align="alignnone" width="864"] फायलफाटाे[/caption]

अदालतको अवहेलना मुद्धामा न्यायाधीश चोलेन्द्रशमशेर जबराले समयअवधि सकिएका प्रधानन्याधीश पराजुलीले तोकेको इजलासमा नबस्ने घोषणा गरेर हिँडेपछि न्यायलयका प्रमुख एक्लिएका छन् ।

अवहेलना मुद्धाको लागि तोकिएको इजलासमा न्यायाधीश जबराले समयअवधि सकिएका प्रधानाध्यायाधीशले तोकोको इजलासमा नबस्ने घोषणा गरेर हिँडेपछि अन्य न्यायाधीशले असहज परिस्थितिको उपयुक्त निकास दिन प्रधानन्यायधीशसमक्ष आग्रह गरेका छन् ।,  नागरिकबाट