धरान/ धरानमा नक्कली नोट छाप्ने गिरोहलाई बुधबार प्रहरीले प्रकाउ गरेको छ । धरान ७ शान्तीपथ जाने बाटोको मोडमा सञ्चालित क्वालीटी डिजिटल सर्भिसमा कार्यरत मिनकुमार रार्इ लगायत ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुको नाम धरान–१३ का राज रार्इ, प्रकाश रार्इ, धरान–११ का दिवश रार्इ धरान–१९ का मनिस रार्इलार्इ पक्राउ गरेकाे हाे । उनीहरुले एक हजार रुपैया नोटहरु साट्दै हिड्ने गरेका थिए ।