धनकुटा/ धनकुटाका राजनितिज्ञ एवं कानुन् व्यावसायीजिल्लावार धनकुटाका अध्यक्षआनन्द सन्तोषी राईद्वारा लिखितजनतन्त्रको १० औ संस्करणको पुस्तकको सनिवारलोकापर्ण गरिएको छ ।

नेपालीकांग्रेसका महासमिति सदस्य र नेपालबार एसोसिएसन धनकुटाजिल्लाकाअध्यक्षसमेत रहेका राईको १० औं संस्करणको पुस्तकएक औपाचारिक समारोहको विचलोकार्पण गरिएको हो ।

धनकुटाको सुरभीहोटलमा एक औपचारिक कार्यक्रमआयोजनागरी पुस्तकको लोकापर्ण गरिएको छ । संविधान सभाकापूर्व माननीयदुर्गा लिङखाको प्रमुखआतिथ्यतामाभएको कार्यक्रममा धनकुटा बहुमुखीक्याम्पसकापूर्व प्रमुखप्रा.डा गोपालबहादुर भट्टराई, प्राध्यापकहरुविश्वप्रकास श्रेष्ठ, जनार्दन घिमिरे लगायतले पुस्तकको बिषयमा टिप्पणी गरेका थिए । उनीहरुले जनतन्त्रको बिषयमाबुझनकालागि पुस्तक महत्वपूर्ण रहेको धारणा व्यक्त गरेका थिए ।

१० औ संस्करणसम्म पुस्तकनिरन्तर प्रकाशनगर्न सफलभएकोमा राईलाई सहभागीहरुले शुभकामनादिएकाथिए । कार्यक्रममा लेखक राईले नेपालको राजनीतिक दृश्यमाभएकाविभिन्न राजनीतिक घटनालाई पुस्तकमा समाबेश गरेको जानकारी दिएका छन् । पुस्तकमाविशेष गरेर जनताको जनजिविकाको अधिकारलाई कुनै पनि कोणवाट कुन्ठित गर्न नहुनेमाजोड दिइएको छ ।