[caption id="attachment_91790" align="alignnone" width="900"] तस्बिर: शुरबहादुर सिंह, जुम्ला, रासस[/caption] स्याउ टिपेर बगैँचामा ग्रेडिङ र प्याकेजिङ् गर्दै जुम्ला तातोपानी गाउँपालिकाका स्थानीय कृषक । यतिबेला जुम्लाका कृषकलाई स्याउ भण्डारण गर्ने चटारो छ ।