[caption id="attachment_92716" align="alignnone" width="3600"] तस्बिर : रत्न श्रेष्ठ, रासस ।[/caption] मध्यपुर थिमि नगदेशमा शुक्रबार राति महाकाली नाच प्रदर्शनी गर्दै कलाकारहरु । महाकाली नाचमा महाकाली, महालक्ष्मी, कुमारी, सिंह, बेता चार, भूत भैरव दुई, ख्याः दुई, माक दुई र मयूर एक गरी १७ नर्टक रहनेछ ।