[caption id="attachment_93407" align="alignnone" width="1000"] तस्बिर : पेमा लामा, रासस काभ्रेपलाञ्चोक[/caption]

जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाको अगुवाईमा ईलाका प्रहरी कार्यालय बनेपा, बनेपा नगरपालिका, डिभाईन युथ क्लब र काभे्र उद्योग वाणिज्य संघको समन्वयमा विहीबार बनेपाको चारदोबाटोस्थित अरनिको राजमार्गमा राखिएको डिभाईडर लगायत फोहोर सफा गर्दै ।