पुरुष बडी बिल्डरहरू आफ्नो कला प्रदर्शन गर्दै । मोरङ जिल्ला बडीबिल्डिङ एण्ड फिटनेश एसोसिएसनले विराटनगरमा शनिबार बडीबिल्डिङ खेलको प्रदर्शन गरे । सङ्घले आगामी असोज २८ गते विराटनगरमा मिस्टर मोरङ बडीबिल्डिङ प्रतियोगिता गर्न लागेको छ ।