[caption id="attachment_98287" align="alignnone" width="1800"] तस्बिरः अजयकुमार साह, धनुषा, रासस[/caption]

जनकपुरधाम उपमहानगरपालिकाले सडक विस्तारको नाममा वडा नं २१ कुर्थास्थित राजर्षी माध्यमिक विद्यालयको छ वटा कक्षाकोठा तथा पर्खाल भत्काएपछि सोको विरोधमा विद्यार्थीले सकडमै डेस्कबेञ्च राखेर पठनपाठन गर्न थाले । ।