[caption id="attachment_99839" align="aligncenter" width="3000"] तस्बिर : रवीन्द्र काफ्ले, फिदिम,रासस[/caption] उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल १६ औँ राष्ट्रिय विभूति, किराँत धर्मगुरु फाल्गुनन्द लिङ्देनको १३४ औँ जन्मजयन्तीको अवसरमा फिदिममा आइतबार आयोजित कार्यक्रममा दीप प्रज्ज्वलन गर्दै ।