[caption id="attachment_99933" align="aligncenter" width="3000"] कृष्ण न्यौपाने, दमौली, (तनहुँ)/रासस[/caption]

तनहुँको भीमाद नगरपालिका–९ पाथर्दीस्थित इन्द्र झरनामा क्यानोनिङ गर्दै एक युवा । ड्रिमल्याण्ड क्यानोनिङ पोखराको सहयोगमा उक्त ठाउँमा पहिलो पटक क्यानोनिङको सफल परीक्षण गरिएको छ ।