[caption id="attachment_99936" align="aligncenter" width="2700"] तस्बिरः अजयकुमार साह, धनुषा, रासस[/caption] छठ पर्वको अवसरमा जनकपुरमा बिक्रीका लागि राखिएका केरा । छठ पर्वमा केराको घरी नै अर्घका रूपमा भगवानलाई चढाउने परम्परा रहेको छ ।