मदन भण्डारी स्पोर्टस ऐकेडमीमा अधिकारी

alt
  • मंसिर १, २०७५
  • २५५ पटक पढिएको
  • Blast

धनकुटा/  मदन भण्डारी स्पोर्टस ऐकेडमी धनकुटाको दोश्रो जिल्ला अधिवेशनले कमल अधिकारीको अध्यक्षतमा १९ सदस्यीय जिल्ला कमिटी शुक्रवार गठन गरिएको छ ।  मदन भण्डारी स्पोर्टस ऐकेडमी प्रदेश नं. १ का सचिव वटिकाप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न दोश्रो जिल्ला अधिवेशनले उपाध्यक्ष, सचिव, सह–सतिव, कोषाध्यक्षमा क्रमशः कोमल राई, लक्ष्मण घिमिरे, खेमराज थापा र शिव राईलाई चयन गरेको छ । उन्नाईस सदस्यीय ऐकेडमीको जिल्ला कमिटि सदस्यहरुमा सन्देश राई, जानुका रुचाल, वुद्ध राई, साजन राई, धनराज पोखरेल, अस्मिता निरौला, भुमिका पोखरेल, ओम शिवभक्ति, शन्देश निरौला, गिता लिम्वु, तेजेन्द्र अधिकारी, किशोर खत्री, युवराज थापा र उत्सव राइृलाई सर्वसम्त रुपमा चयन गरिएको नवनिवर्नचित अध्यक्ष कमल अधिकारीले वताए ।

दयाहाङ र लक्ष्मीकाे

गीतकार प्रलाद शाहको शब्दमा रहेको गीत ' परानै दिन्छु ' द

दुई परिवारका ९ जनाको

फिदिम/ पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा

प्रजातन्त्र र प्रेस

नेपालका पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले आफ्नो

हिन्दु राष्ट्र बनाउन

इटहरी/ नेपाललाई हिन्दु राष्ट्र कायम गर्न माग गर्दै इटहर


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved