प्रतिष्ठानमा नजजात शिशुको मृत्यु

alt
  • मंसिर ८, २०७५
  • १,६५९ पटक पढिएको
  • गाेविन्द बस्नेत

विजयपुर /  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाइनो वार्डमा धरान ११ का विक्रम राईले लापारबाहीका कारण नवजात शिशुको मृत्यु भएको र श्रीमति मञ्जु राईका अवस्था गम्भीर भएको आराप लगाएका छन् ।

भारतीय सेनामा कार्यरत राईको १७ बर्षका एक सन्तान छन् । १७ बर्षपछिको दोस्रो सन्तान जन्माउने चाहना समेत तुहिएको छ । पीडित श्रीमान राईले प्रतिष्ठानका चिकित्सक तथा नर्सहरुका लापारबाहीका कारण आफूले नवजात शिशुलाई गुमाउनुपरको बताए । उनले श्रीमानको अवस्थासमेत गम्भीर भएको र अहिल आइसियुमा राखको बताउदै अहिल श्रीमतिको होस भने खुलिसकेको बताए ।

मंंसिर ४ गते प्रतिष्ठानको प्रसुति विभागमा भर्ना गरेका राईले चिकित्सकले ५ गते विहानमात्र व्यथा लाग्ने औषधि दिएको बताए । उनले दिउसो ४ बजे श्रीमति राईलाई लेवर रुममा लगिएको बताउदै शुरुमा आमा र बच्चाको अवस्था नाजुक भएको भनिए पनि तीन घण्टापछि बच्चाको धड्कन कम भएको र आमालाई समेत बहोसी अवस्थामा बाहिर निकालिएको पीडित राईले बताए ।

यस विषयमा प्रतिष्ठानका सहायक अस्पताल निर्देशक विकास साहले लापारबाहीका कारण शिशुका मृत्यु नभएको लावी गरे । उनले गर्भवती राईलाई नर्मल बनाउन लगाएको औषधि प्रयोग गरेको ६ घण्टापछि व्यथाले च्यापेन भनेमात्र अप्रेशन गर्नुपर्ने हुन्छ तर तीन घण्टामै उनको पाठेघर फुटेका काण समस्या भएको बताए । जसले गर्दा हतार हतार अप्रेशन गरेर आमालाई बचाउन सफल भएको बताए । चिकित्सकको ठूलो सावधानीले आमाको मृत्यु हुनबाट जोगाइएको उनको भनाई छ ।

विषाक्त मदिरा सेवन ग

गुवाहाटी, भारत/ भारतमा विषाक्त मदिरा सेवन गरेकाले १५ मह

एनसेल टावरमा बम विष्

काठमाडौँ/  ललितपुरमा रहेको एनसेलको टावरमा लक्षित ग

शिक्षा र स्वास्थ्यमा

भोजपुर/ भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले समृद्ध

इटहरीमा पीपलबोट खुला

इटहरी/ इटहरी मुख्य चोकको २ सय मिटर पूर्व टेङ्ग्रा खोला


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved