श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ मङ्सिर १० गते सोमबार, २६ नोभेम्बर २०१८ । मार्गशिर्ष कृष्णपक्षको तृतीया तिथि ०७ः५ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र आद्र्रँ १५ः१८ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः३५ र सूर्यास्त ५ः०७ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय सामान्यखालको छ । रोकिएका कामकाजहरू सुचारु हुनेछन् । मित्रजनहरूबाट विशेष सहयोग मिल्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शुभ कार्यको चर्चा चल्नेछ । शैक्ष्ँिक तथा सामाजिक काममा सक्रिय भइएला । माया प्रेमको सम्बन्ध विस्तार होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रोजगारीका अवसरहरू प्रँप्त हुनेछन् । पढाइ लेखाइमा विशेष स्थान रहला । गन्यमान्य व्यक्तिसित भेटघाट हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जग्गा–जमिन तथा भवनसम्बन्धी काममा रुचि बढ्नेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । मित्रमिलनको योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययन–अध्यापनमाभन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । गन्यमान्य तथा विशिष्ट व्यक्तिसित रमाइलो भेटघाट हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्ला । अनावश्यक काममा फसिएला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययन–अध्यापनमाभन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । शरीर अस्वस्थ रहला । सानो कामको लागि ठूलै धनराशि खर्च हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा रुचि बढ्नेछ । गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिहरूसित रमाइलो भेटघाट होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मनमा हर्ष, उम· र उत्साह छाउला । कार्य क्ष्ँेत्रमा विशेष प्रगति हुनेछ । वैदेशिक क्षेत्रमा तपाईंको उच्च स्थान रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कला तथा साहित्यको क्ष्ँेत्रमा रुचि बढ्नेछ । मनोरञ्जनात्मक क्ष्ँेत्रमा गरेको लगानीले राम्रै उपलब्धि दिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । घर–परिवारमा धार्मिक कार्यको आयोजना होला । अतिथि सेवा गर्ने अवसर प्राप्त हुनेछ ।