श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ मङ्सिर ११ गते मङ्गलबार, २७ नोभेम्बर २०१८ । मार्गशिर्ष कृष्णपक्षको पञ्चमी तिथि २६ः४० बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र पुनर्वशु १३ः४७ बजेसम्म, उप्रान्त तिष्य, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः३६ र सूर्यास्त ५ः०७ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय सामान्यखालको छ । व्यापार–व्यवसायमा खासै मन नजाला । स्वास्थ्य उपचारमा ठूलै धनराशि खर्च हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय उत्तमखालको छ । पठन–पाठन तथा लेखन कार्यमा रुचि बढ्नेछ । नया“ काम पाउने र नोकरीमा पदोन्नति हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय राम्रो छ । दाम्पत्य जीवनमा खुसीयाली छाउला । प्रतियोगात्मक कार्यक्रममा विशेष स्थान रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय मध्यम्खालको छ । शिर तथा नशासम्बन्धी समस्याले निकै सताउला । सानो कामको लागि ठूलै धनराशि खर्च होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काम गर्ने जोश, जा“गर र हिम्मत बढ्नेछ । नया“ कार्यको शुभारम्भ होला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कला तथा साहित्यको क्ष्ँेत्रमा रुचि बढ्नेछ । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट एवम् खानपिन हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । घर–जग्गाको कार्य–व्यवसायमा खासै सफलता नमिल्ला । विश्वासपात्रबाट धोका हुन सक्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नया“ कार्ययोजना तय हुनेछ । नजिकका व्यक्तिहरूबाट विशेष सहयोग प्रँप्त होला । लाभदायी यात्रामा सरिक भइएला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नाम र प्रतिष्ठा कमाउन सफल भइएला । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिसित रमाइलो भेटघाट हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जग्गा जमिन तथा वाहन खरिद होला । पारिवारिक जीवनमा खुसीयाली छाउला । वैदेशिक यात्राको अवसर मिल्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कला तथा साहित्यको क्ष्ँेत्रमा रुचि बढ्नेछ । धार्मिक तथा रमणीय स्थानको भ्रमण होला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।