पुरानो बुलेटको गीत सार्वजनिक

alt
  • मंसिर १६, २०७५
  • १९३ पटक पढिएको
  • ब्लाष्ट खबर

पथरी /नेपाली कथानक चलचित्र पुरानो बुलेटको ‘मंसिर पन्ध्रमा‘’ बोलको गीत सार्बजनीक भएको छ ।

उत्तम जंग लिम्बु र मेलीना राईको स्वरमा सजिएको गीतमा भिषण राईले निर्देशन गरेका छन् । प्रसान्त तामाङ्गको कोरियोक्राफी रहेको गीतलाई हरी घलेले छायाङ्कन गरेका छन् ।

राम भट्टराईको शब्दमा रहेको गीतमा अनुप बिक्रम शाही र वर्षा शिवाकोटीको अभिनय देख्न सकिन्छ । अशोक कुमार राई, टिकाराम राई, विरेन साम्बा र दिपेन लिम्बुको निर्माण रहेको उक्त चलचित्रको कार्यकारी निर्माता सन्तोष राई रहेका छन् ।

चलचित्रमा अनुप र बर्षासँगै माला लिम्बु, कृष्णभक्त मर्हजन, कविता आले, शिव मुखिया, बारत लिम्बु, बादल श्रेष्ठ, करन धिताल, मातृका पौडेल ,शिरोमणी दवाडी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

भने यस चलचित्रको रिलिजडेट चैत १ गते यानिकी चैते दशैको अवशरमा देशभर एकैसाथ प्रदशनमा आउने निमार्ण पक्षंले बताए ।

करणी गरेको आरोपमा यु ...

तेह्रथुम /  आठराई गाउँपालिका ४ ईवाबाट प्रहरीले जवर ...

‘सा रे गा मा पा..... ...

धरान / नेपाल आइडलबाट बहिरिए पछि भारतीय टेलिभिजन जी टिभी ...

दुवईअवार्डकाे दावेदा ...

धरान /  धरान १५ स्थित केके इन्टरनेसनल स्कुलले आप्m ...

तेस्रो देशमा भाषा जो ...

पथरीशनिश्चरे / तेस्रो मुलुक पुनर्वास भएका भूटानी स ...


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2018 - Blastkhabar.com All rights reserved