वि.सं. २०७५ साल मंसिर १६ गते। आइतबार। इश्वी सन् २०१८ डिसेम्बर २ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३९ कछलागा। मार्ग कृष्णपक्ष। तिथि– दशमी, १५:४४ बजेउप्रान्त एकादशी। नक्षत्र– हस्त, २९:०४ बजेउप्रान्त चित्रा। योग– प्रीति, ८:२४ बजेदेखि आयुष्मान्, २९:५१ बजेउप्रान्त सौभाग्य। करण– भद्रा, १५:४४ बजेदेखि वव, २६:५५ बजेउप्रान्त वालव। आनन्दादिमा मानस योग। चन्द्रराशि– कन्या। काठमाडौंमा सूर्योदय– ६:३९ बजे, सूर्यास्त– १७:०६ बजे र दिनमान २६ घडी ०९ पला। गुह्येश्वरी यात्रा। सर्वार्थसिद्धि योग १५:४४ देखि २९:०४ बजेसम्म।

मेष (च’,चे,चो,ला,लि,लि’,दले,लो,अ)

समय सामान्यखालको छ । सोचेको काम सहजै सम्पन्न नहोला । दाम्पत्य जीवनमा केही समस्या देखिन्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, ब’, बे, बो)
विवेक र ब’द्धिको प्रयोग गर्नसके काममा सफलता मिल्नेछ । नया“ कामको थालनी गर्ने सोचमै सीमित रहला ।
मिथ’न (का, कि, क’, घ, ङ, छ, के, को, ह)
दिनको प”वराद्र्धभन्दा उत्तराद्र्धमा धन खर्च बढेर जाला । मिष्ठान्न भोजनको योग देखिन्छ । आय आर्जनको बाटो ख’ल्नेछ ।
कर्कट (हि, ह’, हे, हो, डा, डि, डु, डे, डो)
विश्वास गरेका व्यक्तिबाट धोका होला । अन’शासित ह’न नसक्दा राम्रो काम हात नलाग्न सक्छ । यात्रा सफल होला ।
सिंह (मा, मि, म’, मे, मो, टा, टि, टु, टे)
आत्मान’’शासित भई कार्य गरेमा सफलता हात लाग्नेछ । विपरीत परिणाम आउन सक्ला । धैर्य गनर्’ होला । फलदायी यात्राको योग छ ।
कन्या (टो, प, पि, प’, ष, ण, ठ, पे, पो)
अनावश्यक झै–झगडा ह’नसक्छ । वाद–विवादमा नबोलेकै राम्रो ह’नेछ । पठन–पाठनमा रुची बढेर जानेछ ।
त’ला (र, रि, रु, रे, रो, ता, ति, त’, ते)
माङ्गलिक कार्यमा सफलता प्राप्त ह’नेछ । नया“–नया“ साथी बन्लान् । प्रेममा सफलता प्राप्त ह’नेछ ।
वृश्चिक (तो, ना, नि, न’, ने, नो, या, यि, य’)
पेट तथा छातीसम्बन्धी समस्याले सताउला । अरुलाई विश्वास गर्नाले धोका ह’ने देखिन्छ । समय मध्यम्खालको छ ।
धन’ (ये, यो, भ, भि, भ’, ध, फा, ढ, भे)
दाम, मान, प्रतिष्ठा कमाउने बेला आएको छ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । समय उत्तम देखिन्छ ।
मकर (भो, ज, जि, खि, ख’, खे, खो, गा, गि)
समय सामान्यखालको छ । आफ”ले सोचे जस्तो दिन नहोला । अरुको भर पर्दा धोका पाइएला । फलदायी यात्रा होला ।
क’म्भ (ग’, गे, गो, सा, सि, स’, से, सो, द)
घरमा श’भकार्यको चर्चा चल्नेछ । आर्थिक कारोबारमा मन्दी आउने देखिन्छ । समय मध्यम्खालको छ ।
मीन (दि, द’, थ, झ, ‘, दे, दो, च, चि)
रमणीय यात्राको योग देखिन्छ । दैनिक कार्यमा सफलता मिल्ला । व्यवसायिक सन्त’ष्टि प्राप्त होला । प्रेममा सफलता मिल्नेछ ।