श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ मङ्सिर १८ गते मङ्गलबार, ४ डिसेम्बर २०१८ । मार्गशिर्ष कृष्णपक्षको द्वादशी तिथि १३ः३ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र स्वाती २८ः१० बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमाराशि तुला, सूर्योदय ६ः४० र सूर्यास्त ५ः०६ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
अध्ययन अध्यापनमा रुची बढ्नेछ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेटघाट हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय सामान्यखालको छ । चोटपटक वा दुर्घटनाको भय हुन सक्छ । सवारी साधनको प्रयोगमा सावधानी अपनाउनु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ठेक्का पट्टा तथा तत्जन्य कार्य व्यवसायमा रुची बढ्नेछ । नपत्याएका व्यक्तिहरुबाट विशेष सहयोग मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । अतिथि सेवा सत्कारमा समय वित्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पठन पाठनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । महिला मित्रको सहयोगमा नया“ ठाउ“को भ्रमण हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा आ“खा सम्बन्धि समस्याले निकै सताउला । आर्थिक संकटको सामना गर्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । कार्य व्यस्तताले परिवारमा समय दिन नपाइएला । आफ्नो भन्दा अरुको काममा बढी समय दिनुपर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामाजिक कार्यक्रममा संलग्न भइएला । नया“ काम सिक्ने अवसर प्राप्त हुनेछ । लाभदायी यात्रामा शरिक भइएला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय सामान्यखालको छ । राजनैतिक निकायमा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जग्गा जमिन तथा भवन सम्बन्धि काममा विशेष लाभ मिल्ला । अधुरा कामकाजहरु सुचारु हुनेछन् । मन प्रसन्न रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । साथीभाइ तथा आफन्तको सहयोग प्रँप्त भइरहला । शुभ समाचार सुन्न पाइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । राजनैतिक क्षेत्रमा तपाइको उच्च स्थान रहला ।