श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ मङ्सिर २२ गते शनिबार, ८ डिसेम्बर २०१८ । मार्गशिर्ष शुल्कपक्षको प्रतिपदा तिथि १३ः१५ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र मूल ६०ः०० अहोरात्र उप्रान्त मूल, चन्द्रमाराशि धनु, सूर्योदय ६ः४३ र सूर्यास्त ५ः०७ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । गन्यमान्य व्यक्तिसित भेटघाट हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा मन जानेछ । पारिवारमा शुभ कार्यको आयोजना हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा जमिन तथा भवन सम्बन्धि काममा रुची बढ्नेछ । साथीभाइको सहयोग प्राप्त भइरहला । यात्राको अवसर मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा पशुचौपायदिको व्यापार व्यवसायमा विशेष लाभ मिल्ला । महिला मित्रको सहयोगमा नया“ कार्यको आरम्भ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का पट्टा तथा पर्यटन व्यवसायमा रुची बढ्नेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् । शुभ समाचार सुन्न पाइएला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । चोट पटक तथा दुर्घटनाको भय होला । सवारी वा हतियार प्रयोगमा सावधानी अपनाउनु होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शरिर अस्वस्थ्य रहला । कार्य व्यवसायमा विघ्न वाधाहरु आइपर्न सक्छ । आर्थिक संकटको सामना गर्नुपर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुभ कार्यको चर्चा चल्नेछ । शैक्ष्ँिक तथा सामाजिक काममा सक्रिय भइएला । माया प्रेमको सम्बन्ध विस्तार हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय सामान्यखालको छ । चोटपटक तथा दुर्घटनाको भय हुनेछ । सवारी तथा हतियारको प्रयोगमा सावधानी अपनाउनु होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ठेक्का पट्टा तथा तत्जन्य कार्य व्यवसायमा रुची बढ्नेछ । नपत्याएका व्यक्तिबाट उचित सहयोग मिल्ला । मन प्रसन्न रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । कार्य व्यवसायमा विशेष लाभ मिल्ला । महिला मित्रको सहयोगमा नया“ कार्यको शुभारम्भ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सेवा मूलक कार्यक्रममा संलग्न भइएला । धार्मिक तथा राजनैतिक क्ष्ँेत्रमा प्रमुख जमाउन सकिएला । मन प्रसन्न बन्नेछ ।