इटहरी । मदन भण्डारी स्मृती इटहरी गोल्डकपमा मेची नेत्रालय काकडभिट्टालाई ४–१ गोलले हराउँदै त्रिभुवन आर्मीले जित्दै फाइलनमा प्रवेश गरेको छ ।

भर्खरै सिमरा गोल्डकपको उपविजेता बनेको आर्मीले इटहरी गोल्डकपमा पनि फाईनलको यात्रा सुरक्षित गरेको छ ।