तमोर करिडोर र मदन भण्डारी मार्ग प्रदेश सरकारको प्राथमिकतामा

alt
  • माघ २५, २०७५
  • ३८६ पटक पढिएको
  • बसन्त लिम्बू

ताप्लेजुङ / नेपाल सरकार मन्त्री परिषदले ताप्लेजुङको दुईबटा सडक योजनालाई मुख्य प्राथमिकतामा राखेर काम अगाडी बढाउने निर्णय गरेको छ । रातो किताबमा बजेट नपरेर काम रोकिएको भनेर गुनासो आईरहेको बेला मन्त्रि परिषदले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले तमोर करिडोर र मदन भण्डारी मार्गलाई प्राथमिकतामा राखेको छ ।

दोभान–ओलाङचुगोला सडकखण्ड, ताप्लेजुङ र धनकुटा मुलघाट, माझिटार, सुभाङ, लिम्बुनी पुल, दोभान (तमोर कोरिडोर) र बसन्तपुर–गुफापोखरी–सभापोखरी–ढुंगेसाँघु–दोभान–संखुवासभा र ताप्लेजुङ (मदन भण्डारी मार्ग) प्राथमिकतामा राखेको सरकारका प्रवक्ता तथा सुचना तथा सञ्चार प्रविधिमन्त्रि गोकुल वाँस्कोटाले जानकारी दिए । यस्तै तिनका लागि सम्बन्धित प्रदेशमा विनियोजन बजेटसमेत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत ल्याई सञ्चालन गर्ने निर्णय गरिएको छ ।

सङ्घीय संसद्को अधिवे

  काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारील

लिम्बुवान नभएसम्म लड

पाँचथर / संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय ल

मलद्वारभित्र लागु औष

विराटनगर  /  अवैध लागूऔषध तस्करी गर्ने गिरोहल


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved