फिल्म ‘पुरानो बुलेट’को फस्टलुक

alt
  • माघ २६, २०७५
  • १६१ पटक पढिएको
  • ब्लाष्ट खबर

चैत्र १ गतेलाई प्रदर्शन मिति तोकिएको नेपाली चलचित्र ‘पुरानो बुलेट’को फस्टलुक सार्वजानिक गरिएको छ । भिषण राइको निर्देशनमा बनेको चलचित्रमा अनुप विक्रम शाही, बर्षा सिवाकोटी र माला लिम्बुको मुख्य भूमिका रहेको छ ।

फस्टलुकमा नायिका बर्षा शिवाकोटीलाई गाउँले भेषमा प्रस्तुत गरिएको छ । यस्तै माला लिम्बुलाई बोल्ड भूमिकामा देखाइएको छ । चलचित्रमा अनुप र बर्षा गाउँले भूमिकामा देखिएका छन् भने मालालाई शहरिया युवतीको भूमिकामा देखाइएको छ ।

चलचित्रको कथा, पटकथा तथा लेखन सन्तोष राई र निर्देशक भीषण राईले गरेका हुन् । सन्तोष यो चलचित्रका कार्यकारी निर्माता पनि हुन् ।

चलचित्रमा अशोककुमार राई, दिपेन्द्र लिम्बु, विरेन साम्बा, टिकाराम राइको लगानी छ । पूर्वी नेपालको कथा र ठेट शब्दलाई यास चलचिलत्रमा उतारिएको कथा/कार्यकारी निर्माता सन्तोष राईको भनाइ छ ।

सङ्घीय संसद्को अधिवे

  काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारील

लिम्बुवान नभएसम्म लड

पाँचथर / संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय ल

मलद्वारभित्र लागु औष

विराटनगर  /  अवैध लागूऔषध तस्करी गर्ने गिरोहल


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved