आजको राशिफल माघ २८ गते सोमबार

alt
  • माघ २८, २०७५
  • २२२ पटक पढिएको
  • ब्लाष्ट खबर

श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ माघ २८ गते सोमबार, ११ फेब्रुअरी २०१९ । माघ शुक्लपक्षको षष्ठी तिथि ११ः१ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र अश्विनी १७ः२३ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमाराशि मेष, सूर्योदय ६ः४६ र सूर्यास्त ५ः५१ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय उत्तमखालको छ । नया“ तथा रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कला तथा साहित्यको क्ष्ँेत्रमा रुची बढ्नेछ । गन्यमान्य व्यक्तिसित भेटघाट होला । रमाइलो वातावरणमा दिन वित्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
लामो समयदेखि रोकिएका कामकाजहरु शुभारम्भ हुनेछ । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय राम्रो छ । नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कला तथा साहित्यको क्ष्ँेत्रमा रुची बढ्नेछ । राजनैतिक क्ष्ँेत्रमा तपाइको उच्च स्थान रहला । शुभ समाचारले मन प्रसन्न बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शरिर अस्वस्थ्य रहला । सानो कामको लागि ठूलै धनराशि खर्च हुनेछ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेटघाट होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् । रमाइलो वातावरणमा दिन वित्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गा जमिन तथा भवन सम्बन्धि काममा रुची बढ्नेछ । मातृपक्षको विशेष सहयोग प्राप्त भइरहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय सामान्यखालको छ । चोटपटक तथा दुर्घटनाको भय हुन सक्छ । सवारी साधनको प्रयोगमा सावधानी अपनाउनु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । धार्मिक तथा ऐतिहासिक स्थानको भ्रमण हुनेछ । रमाइलो वातावरणमा दिन वित्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तम खालको छ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । राजनैतिक निकायमा तापइको उच्च स्थान रहला ।

 

रवि लामिछानेसहित ३ ज

चितवन / पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको छानवि

संस्थानका कर्मचारी

धरान / नेपाल खानेपानी संस्थानको धरान शाखा धरान खानेपानी

अण्डर १६ साफकालागि न

इटहरी । भारतको कोलकत्तामाबुधबारदेखीहुने अण्डर १६ साफच्य


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved