श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ माघ २८ गते सोमबार, ११ फेब्रुअरी २०१९ । माघ शुक्लपक्षको षष्ठी तिथि ११ः१ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र अश्विनी १७ः२३ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमाराशि मेष, सूर्योदय ६ः४६ र सूर्यास्त ५ः५१ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय उत्तमखालको छ । नया“ तथा रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कला तथा साहित्यको क्ष्ँेत्रमा रुची बढ्नेछ । गन्यमान्य व्यक्तिसित भेटघाट होला । रमाइलो वातावरणमा दिन वित्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
लामो समयदेखि रोकिएका कामकाजहरु शुभारम्भ हुनेछ । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय राम्रो छ । नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कला तथा साहित्यको क्ष्ँेत्रमा रुची बढ्नेछ । राजनैतिक क्ष्ँेत्रमा तपाइको उच्च स्थान रहला । शुभ समाचारले मन प्रसन्न बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शरिर अस्वस्थ्य रहला । सानो कामको लागि ठूलै धनराशि खर्च हुनेछ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेटघाट होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् । रमाइलो वातावरणमा दिन वित्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गा जमिन तथा भवन सम्बन्धि काममा रुची बढ्नेछ । मातृपक्षको विशेष सहयोग प्राप्त भइरहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय सामान्यखालको छ । चोटपटक तथा दुर्घटनाको भय हुन सक्छ । सवारी साधनको प्रयोगमा सावधानी अपनाउनु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । धार्मिक तथा ऐतिहासिक स्थानको भ्रमण हुनेछ । रमाइलो वातावरणमा दिन वित्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तम खालको छ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । राजनैतिक निकायमा तापइको उच्च स्थान रहला ।