काठमाडौं/ बिहीबार सुनको भाउ तोलमा २ सय रुपैयाँले घटेको छ ।

बुधबार तोलमा ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीबार घटेर ६३ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन बिहीबार ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । बिहीवार चाँदी भने तोलमा ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।