फागु पूर्णिमाको रौनकमा हिमाली जिल्ला ताप्लेजुङका युवायुवती रमाएका छन् । बुधबार दिउँसो ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा रंगसँग रमाइलो गरेका हुन् । रंगसँगै रमाउने अधिकांसले एकैनासको टिसर्ट लगाएका छन् भने कतिपयले अनुहार पेन्टिङ गरेका छन् । नाचगान पनि भइरहेको छ । आपसमा रंग दलादल र पानी छ्यापाछ्याप गरिरहेका युवायुवतीहरू ।

3 holi holi 6 holi 16 holi 20 holi 22 holi 21